जहाँ नाङ्गो भएपछि मात्रै परीक्षा दिन पाईन्छ
loading...


परीक्षा दिनपर्ने ? त्यो पनि पूरै कपडा खोलेर ? अचम्म मान्नुपर्दैन । भारतको बिहारमा यस्तै गरिएको छ । भारतीय सेनामा भर्तीका लागि आवेदन दिएकाहरुलाई भारतीय सेनाले पूरै नाङ्गो बनाएरै परीक्षा दिन लगाएको छ ।
नाङ्गो पारेर परीक्षा लिइएपछि यो बिषय आलोचित र विवादित समेत बन्न पुगेको छ पूरै भारतभर ।
भारतीय सेनामा भर्ती हुन चाहने ११ सय जना युवालाई कपडा खोलेर लिखित परीक्षा दिन लगाईएपछि भारतीय रक्षा मन्त्रालयले सेना प्रमुखसँग यसबारे स्पष्टिकरण मागेको छ ।
खासमा सेनाले परीक्षार्थीले चिट नचोरुन् र परीक्षा निश्पक्ष होस् भनेर यस्तो गरिएको बताएको छ । धेरैले सेनाको गल्ती गरेको भन्दै लिखित परीक्षामा यसो गर्न नहुने बताएका छन् ।

Don't Forget To Join US Our Community

pupup