एजेन्सी– अफगानिस्तानको जलालाबाद शहरस्थित भारतीय वाणिज्य दूतावासमा आत्माघाती हमला भएको छ । बुधबार अपरान्ह भीषण गोलाबारीसहित उक्त आत्माघाती हमला भएको हो ।
गोलीकाण्डमा के कति मानवीय क्षति भयो भन्ने बारे बाहिर आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बताएका छन् ।
उक्त गोलीकाण्डमा दूतावास वरिपरि पार्किङ गरिरहेका आठवटा कारहरु भने ध्वस्त भएको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयले यस घटनाबारे थप जानकारी दिने तयारी गरिरहेको सञ्चारमाध्यामहरुले बताएका छन् ।
जसरी भए पनि समाधानको बाटो खोजिनुपर्छ : शरद यादव, भारतीय राज्यसभामा नेपाल बहस जारी हस्तक्षेपकर्ता होइन सहजकर्ता बन्नुपर्छः डीपी त्रिपाठी
भारतको उपल्लो सदन राज्यसभामा अहिले नेपाल बारे बहस चलिरहेको छ । बहसमा भाग लिदै विपक्षी कांग्रेस आईका वरिष्ठ नेता डा. करण सिंहले नेपालको संविधान बनिसकेपछि जारी हुने अघिल्लो दिन दूत पठाएर रोक्नु खोजिनु गल्ती र गैरकुटनीतिक कदम थियो भनेका छन् ।
उनले अन्तरिम संविधानले दिएको भन्दा पनि कम अधिकार अहिलेको संविधानमा मधेसीलाई दिइएको भन्दै मधेसीले ‘एक मधेस एक प्रदेश’ मागेकोमा मधेसलाई कमजोर बनाउने गरी अहिले सीमांकन गरिएको पनि बताए । उनले नेपालको समस्या आन्तरिक भए पनि भारतले हल गर्न सघाउनु पर्ने पनि बताए ।
उनले काठमाडौं र अन्य भागमा चिसो सुरु भइसकेको बताउँदै भूकम्पका कारण भएको विनासले मानवीय संकट उत्पन्न भइसकेको बताए । ‘औषधि र अन्य आवश्यक चिजको कमिले नेपालमा मानवीय संकट उत्पन्न भएको छ, भारत सरकारले सैनिक विमानबाट भए पनि औषधि पठाउन सक्छ,’ उनले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्दा ठूलो वाहवाही पाएको तर अहिले त्यो गायब भएको पनि उनले स्मरण गराए । ‘काठमाडौंबाट निस्किने सबैजसो पत्रिकामा भारतविरोधी समाचारले भरिने गरेका छन्,’ उनले भने ।
भारतीय सेनामा ५० हजार गोर्खा जवान रहेको उल्लेख गर्दै उनले दुई देशको सम्बन्धलाई विशेष ढंगले हेर्नुपर्ने उल्लेख गरे ।
राज्यसभामा बोल्दै जनता दलका अध्यक्ष शरद यादवले नेपालमा अहिले सरकार र मधेसीको मतभेद आन्तरिक मामला भए पनि दुई पक्षबीच वार्ता गरी समाधान निकाल्ने प्रयासमा भारतले सहयोग गर्नुपर्ने बताए ।
उनले पनि नेपालमा मानवीय संकट उत्पन्न भएको उल्लेख गर्दै अहिलेको जटील परिस्थितिमा कुनै दल वा नेताले आफ्नो फाइदा हेरेर काम गर्न खोजेमा ठूलो गल्ती हुने पनि बताए ।
उनले भारतको अन्य देशसँग भन्दा नेपालसँग बेग्लै सम्बन्ध भएको बताए । ‘भारतमा समस्या परेका बेला नेपालले जहिले पनि सहयोग गरेको छ । जयप्रकाश नारायण, राममनोहर लोहियादेखि कर्पुरी ठाकुर र जर्ज फर्नान्डिसजस्ता नेताले अप्ठ्यारो पर्दा नेपालमा सहारा लिएका थिए,’ उनले भने ।
नेस्नलिस्ट कांग्रेसका सांसद डीपी त्रिपाठीले भारतले नेपालसँगको राम्रो सम्बन्धका लागि एक नीतिको पालना गर्नुपर्ने बताए । उनले भारत नेपालमा हस्तक्षेप गरेर होइन कि सहजकर्ता भएर भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नेपालमा मानवीय संकट गहिरिँदै गएकोमा चिन्ता समेत व्यक्त गरे । मधेसी र नेपाल सरकारबीच निरन्तर वार्ता भइरहेकोलाई सकारात्मक भन्दै वार्ता र सम्वादबाटै निकास निस्कने विश्वास व्यक्त गरे ।
नेपालमाथिको बहसमा बोल्दै उत्तर प्रदेशका समाजवादी पार्टीबाट सांसद रविप्रकाश शर्माले नेपालमा भारत विरोधी अभियान चलाउन कतै अन्य मुलुकले त भूमिका खेलिरहेको छैन भनेर आशंका व्यक्त गर्दै त्यसप्रति भारत सरकार गम्भीर हुनुपर्ने बताए । उनले नेपालको समस्या समाधानमा भारत सरकारले सहयोगी भूमिका खेलोस भनेर पूरा सदन र पूरा हिन्दुस्तान आशभरी नजरले सरकार तिर हेरिरहेको उल्लेख गरे ।
'नेपालको सार्वभौमसत्तामा 'हर्ट' नहुने गरी भारतले सघाउनुपर्छ,' उनले भने 'पुरै कन्फिडेन्समा चलिरहेको दुई देशबीचको सम्बन्धमा कहाँ कसरी चुक भो ? त्यो खोजिनुपर्छ ।' उनले नेपालका मधेसील नै सीमामा गरेको 'ब्लकेड' लाई भारतले गरेको भनि विश्वमा प्रचार गरिएकामा त्यसको खण्डन सरकारबाट हुनुपर्नेमा जोड दिए । उनले मधेसको आन्दोलन यथार्थ मुद्दाका लागि भइरहेको भन्दै त्यसको सम्बोधनमा जोड दिए । मधेसी र नेपाल सरकारबीच छिटो भन्दा छिटो वार्तामा भारत सरकारले भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।
सत्तारुढ भारतीय जनतचा पार्टीका बिहारबाट प्रतिनिधित्व गर्ने सांसद डा.सीपी ठाकुरले संविधानसभामा मधेसीको संख्या कम भएका कारण नेपालको संविधान उनीहरुको पक्षमा हुन नसकेको भन्दै अहिले उनीहरु आन्दोलनमा रहेको बताए । उनलेपनि नेपालको हालत धेरै बिगि्रनु अगाडि नै समस्या समाधानका लागि भारतले सहयोग गर्नुपर्ने बर्ता । भारतका लागि सबै नेपाली बराबर रहेकाले सन्तुलित व्यवहार गर्दै समस्याको समाधानमा मद्दत गर्नुपर्नेमा जोड दिए ।
उत्तरप्रदेशबाट बीएसपीका सांसद सलिम अन्सारीले भारत आजाद भएको ६५ वर्षमा पहिलोपटक नेपालसँगको मित्रता संकटमा परेको भन्दै त्यसलाई छिटो भन्दा छिटो सहज अवस्थामा ल्याउनुपर्नेमा जोड दिए । उनले मधेसी र नेपाल सरकारबीच मध्यस्थता गरी भारतले समस्या समाधानमा सघाउनुपर्ने विचार राखेका छन् । उनले नेपाललाई भारतसँग टाढा बनाउन चीनले भूमिका खेलिरहेको तर्फ भारत सरकार सजग हुनुपर्ने उल्लेख गरे । उनले नेपालमा सम्मानजक हल निस्केर समस्या समाधान होस भन्ने तर्फ भारतले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
तमिलनाडुका बीजेडी सांसद भूमिंदर सिंहले नेपालसँगको सम्बन्ध थोरैपनि बिग्रन दिन नहुनेमा भारत सतर्क रहनुपर्ने बताए । उनले सुर्य पूर्वबाट उदय हुने कुरा सत्य भए झैं नेपालसँगको भारतको सम्बन्धपनि त्यती नै सत्य रहेको चर्चा गरे । उनले नेपाल सार्वभौम मुलुक भएकाले त्यहाँ भारतले केही थपारेको कुनै अर्थ नलागोस भन्ने तर्फ सर्तकता अपनाउनुपर्ने भन्दै नेपालसँगको सम्बन्ध राम्रो राख्न पूरा संसद सरकारको साथमा रहेको बताए ।
राज्यसभामा जारी नेपालमाथिको बहसमा विभिन्न दलका सांसदहरुले बोलिरहेका छन् । विदेशमन्त्री सुष्मा स्वराज उपस्थित छिन् । अधिकांशले दुई देशबीचको सदिऔं पूराने सम्बन्ध बिग्रिन नदिन समस्या समाधानका लागि भारतले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

सिमामर्ति भारतको सुनौलीका सुरक्षाकर्मीले बिना कारण झण्डै एक दर्जन ट्रक मजदुरलाई बिना कारण निर्घात कुटपिट गरेका छन् । पीडित नेपाली ती चालकहरु नेपाल आउन लोड ट्रकसहित हप्तौंदेखि लाइनमा थिए ।
कुटपिटबाट चारजना ट्रक चालकको हातमा गम्भीर चोट लागेको छ । केही चालक आफ्नो गाडी चलाउन नसक्ने अवस्थामा पुगेका छन् । अन्य चालक सामान्य घाईते छन् ।
आफूमाथि बिना कारण भारतीय सुरक्षाकर्मीले कुटपिट गरि घाइते बनाएको भन्दै सातजना ट्रक मजदुरले मंगलबार बिहान नेपालको सिमावर्ति बेलहिया ईलाका प्रहरी कार्यालयमा आएर कारवाहीकालागि लिखित निवेदन दिएका छन् ।
दुई हप्तादेखि लाइनमा रहेका आफ्ना गाडी केही अन्य गाडीले पालो मिचेर अगाडि गएको बिषयमा सोधपुछ गर्न लाग्दा आफूहरुमाथि निर्घात कुटपिट भएको ना३ख ८६६ का चालक संयोग थापाले बताए । उनले पछिल्लो पटक सुनौलीका भारतीय सुरक्षाकर्मीले पैसा खुवाएका गाडीलाई अन्यको पालो मिचेर गाडी पास गराइदिने गरेको र आफूहरुसँग उनीहरुले गाडी अगाडि बढाउन पैसा मागेको बताए ।
भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि सुनौली नाका हुँदै नेपाल आउने गाडीसँग भारतीय पुलिस, भन्सार कर्मचारी, सुनौली नजिकको कोतवाली थाना लगायत्का सुरक्षाकर्मीले चर्को रुपमा पैसा असुल्दै नेपालतर्फ गाडी छाडिदिने गरेका छन् ।
पैसा खुवाएका गाडीलाई भारतीय सुरक्षाकर्मी स्वयम्ले सकर्टिङ्ग पास गराईदिने र पैसा नखुवाएका गाडी जहाँको त्यहीँ सडक किनारामा थन्किने गरेका छन् ।
धेरै दिनसम्म आफ्नो गाडी सहितको सामान बिच बाटोमा रोकिएपछि नेपाली आयातकर्ताले पैसा खुवाउँदै गाडी छुटाउन थालेका हुन् । सुनौली नाकाबाट नेपाल आउनु पर्ने गाडी महिनौंदेखि सिमानादेखि करिव ३५ किमी पर कोल्हुईसम्म दोहोरो लाइन छ ।

ओबामादेखि सी जिनपिङसम्म फ्रान्सको राजधानीमा भेला हुँदै
शृंखलावद्ध आतंककारी हमला भएको दुर्इसातामै पेरिसमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको बीसौं शृंखला (कोप- २०) सोमबारदेखि शुरु हुँदैछ । सुरक्षाको दृष्टिले अत्यन्त संबेदनशील अवस्थामा रहेको पेरिसमा आयोजित यो सम्मेलनले विश्वको तापमान वृद्धिलाई सन् २१०० सम्म दुर्इ डिग्रीमा झार्ने लक्ष्य राखेको छ ।
सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि पेरिस आउँदैछन् । ११५ देशका राष्ट्रहरुले भाग लिने यो सम्मेलनमा ४० देशका राष्ट्र प्रमुखहरु आफैं आउने योजनामा छन् ।
आजै साँझ आ-आफ्ना देशका तर्फबाट कार्बन उत्सर्जन न्यूनीकरणका लागि आ-आफ्नो देशले गर्नैपर्ने बाध्यात्मककारी भूमिका सम्बन्धी विषय समेटिएको एक अन्तराष्ट्रिय सझौतामा हस्ताक्षर हुँदैछ। यो सम्झौतामा फ्रान्स, ब्राजिल, चीनलगायत विश्वका अरु उदयमान मुलुकहरुलेसमेत हस्ताक्षर गर्दैछन् ।
फूल हट्यो, जुत्ता राखेर विरोध प्रदर्शन
सम्मेलनको पूर्वसन्ध्यामा अष्ट्रेलिया जाकार्ता फ्रान्सलगायत विभिन्न देशहरुमा ठूलाठूला प्रदर्शनहरु भैसकेका छन् ।
कार्बन उत्सर्जन घटाउनका लागि पेरिसमा गरिने भनिएको बिशाल अन्तराष्ट्रिय जुलुस प्रदर्शन भने सुरक्षाका कारण रद्द गरिएको छ । बरु सट्टामा सडकमा जताजतै सेना र प्रहरीहरु देखिन थालेका छन् ।
पेरिसबासीले विरोध प्रदर्शन गर्न नपाएपछि पेरिसको प्लास द ला रिपब्लिक भन्ने ठाउँमा जुत्तै जुत्ता लगेर राख्न थालिएको छ । नाराजुलुस गर्न नपाए पनि प्रतिकात्मक विरोधस्वरुप जुत्ताराख्न थालिएको हो ।
अहिलेसम्म हजारौँ हजार जोर जुत्ताहरु राखिसकिएको छ । र, राख्ने क्रम अझै जारी छ । यो ठाउँ त्यही हो, जहाँ आतंककारी हमलापछि मृतकहरुको सम्झनामा फूल चढाइएको थियो । अहिले फूल हटाइएको छ । र, जुत्तै जुत्ताले भरिएको छ ।
फ्रान्सको कानूनअनुसार संकटकाल अवधिमा पर्यवरणीय बचाउ आन्दोलनमा सहभागी हुनेहरुलाई समेत प्रकाउ या नजरबन्द गर्न सकिन्छ । सरकारको यो कदमको मानव अधिकारवादीहरुले खुलेर बिरोध गरे पनि यसले कुनै असर पारेको छैन ।
सडकहरुमा नारा जुलुस लगाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
सुरक्षा अति कडा, रासायनिक सामानको बेचबिखनमा रोक
आइतबार र सोमबार पेरिसका आसपासमा ट्रक, लरीलगायतका गहौँ सवारीहरु चल्न पूर्ण निषेध गरिएको छ भने पेरिस जोड्ने तीन मुख्य राष्ट्रिय राजमार्गहरुमा ब्यक्तिगत सवारीहरु समेत चल्न निषेध गरिएको छ । सरकारले ब्यक्तिगत सवारी साधनको सट्टा सार्वजनिक सवारी साधानहरु प्रयोग गर्न सबैलाई आह्वान गरेको छ ।
सम्मेलन सफलताका लागि सम्मेलन हल आसपासमा झन्डै तीन हजार पुलिस संयुक्त राष्ट्रसंघका सुरक्षागार्डहरु परिचालन गरिएको छ । पेरिस आसपासका तीनवटा विमानस्थल एवं पेरिसका मुख्य पर्यटकीय स्थलहरुमा ६ हजार तीन सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । योबाहेक निजीस्तरबाट समेत सिभिल पोसाकमा रहेर काम गर्ने गरी हजारौंको संख्यामा सुरक्षा परिचालन गरिएको छ ।
पेरिस आसपासका तीन एयरपोर्टहरुमा पनि सुरक्षा ब्यवस्था अत्यन्त कडा पारिएको छ । मानिसहरुका झोला खोतल्ने कामलाई तिब्र बनाइएको छ । र, मानिसहरुलाई सकेसम्म घरबाट ननिस्कन भनिएको छ ।
युरोपियन युनियनको संसद भवन रहेको शहर स्ट्रासबुर्गमा मात्रै १५ हजार सेना यो शहर नजिकको सीमाक्षेत्रमा निगरानीका लागि खटिएका छन् ।
यतिमात्र नभर्इ पसलहरुबाट प्रज्वलनशील पदार्थ तथा आगोको सम्पर्कमा आउँदा दुर्घटना निम्तिन सक्ने रासायनिक सामानहरुको बेचबिखन तथा वितरणमा पूर्णतया रोक लगाइएको छ ।
सुरक्षा ब्यवस्थाको अत्यन्त कडाइका कारण आवागमनमा कठिनाइ हुने देखेर कयौँ कार्यालयहरुले कर्मचारीहरुलाई जबरजस्त बिदा लिन निर्देशन दिएका छन् भने कतिपय कर्मचारीहरु काममा जान नसक्ने अवस्था छन् ।
फ्रान्सका गृहमन्त्री बेनार्ड काजानोभले देशलाई जोखिमबाट बचाउनका लागि सार्वजनिक सुरक्षामा कडाइ गरिएको बताएका छन् ।
तिबेला फ्रान्सका राष्ट्रपतिले कुटनीति भेटघाटलाई तिब्र बनाएका छन् । बितेको हप्ता उनले अमेरिकी राष्ट्रपति बाराक ओबामा, रसियन राष्ट्रपति भ्लादिमिर पुटिन , बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र जर्मनकी चान्सलर एन्जेला मार्कलसँग भेटघाट गरे ।
सिरियामा रहेका भनिएका आतंककारी समूह इस्लामिक स्टेट बिरुद्दको आक्रमणलाई तिब्र पार्ने उद्देश्यले नैतिक र भौतिक सहयोग माग्नका लागि राष्ट्रपतिले कुटनीतिक भेटघाट तिब्र पारेका हुन् ।
सुरक्षा लिष्टमा १८ सयको नाम
पेरिसमा आतंकवादी आक्रमणपछि फ्रान्समा तीन महिने संकटकाल लागेको छ । यो अवधिमा १ हजार ८ सयभन्दा बढी मानिसहरुलाई पक्राउ पूर्जी जारी गरिएको छ भने दुर्इ सय ५३ मानिसहरुलाई प्रकाउ गरिएको छ । योबाहेक २४ जनालाई केही दिनको नजरबन्दमा राखिएको छ । यी नजरबन्दमा पर्नेहरु अक्सर बातावरण जोगाउ आन्दोलनमा सक्रिय ब्यक्तिहरु रहेका छन् ।
योबाहेक फ्रान्सेली राज्यको सुरक्षालाई खतरामा पुर्याउनेहरुको संख्या यतिबेला ४ लाख रहेको छ । जुन फ्रान्सेली सरकारको सुरक्षा लिष्ट फिस एस ‘fiche S’ मा सूचीकृत छन् । यो लिष्टमा संगठित अपराधीहरु, जेलबाट भागेका मानिसहरु, अराजकहरु , अदालतले फ्रान्समा छिर्न या बस्न निषेध गरेकाहरु,कतिपय राजनीतिन संगठनका सदस्यहरु र इनर्जी न्यूक्लेयरका बिरोधीहरु समेत छन् ।
बहसमा वैकल्पिक उर्जा
फ्रान्सेली वातावरणविदहरुले देशलाई युद्दमा होम्नु भन्दा त्यसका लागि भइरहेको खर्च बैकल्पिक उर्जाको अनुसन्धान र अध्ययनका लागि खर्चनुपर्नेमा जोड दिँदै आएका छन् ।
तर, फ्रान्सको सरकारले बैकल्पिक उर्जा उत्पादनमा महगोँ पर्ने भएको बताउँदै आणबिक उर्जा प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । फ्रान्समा वितरण भएको उर्जाको ८० प्रतिशतभन्दा बढी बिद्युत आणविक भट्टीबाट उत्पादन हुन्छ ।

Three people have been killed in a rocket attack on a UN peacekeepers' base in northern Mali, the UN says.Two UN peacekeepers from Guinea and a civilian contractor were killed in the attack in Kidal, officials said.Eight days ago, gunmen attacked a hotel in the capital, Bamako, taking scores hostage. Nineteen people were killed.
The peacekeeping mission in Mali was approved in 2014 after France led a military campaign to drive out Islamist militants from the north.The Minusma force comprises some 10,000 soldiers from dozens of different contributor countries - the majority from Mali's west African neighbours.
The UN mission - criticised by some at the time of its approval because there is no peace deal to support - has suffered more casualties than any other in recent years, with 56 troops killed.Islamist militants are suspected of being behind Saturday's attack, in which 14 people were injured, several seriously, reports suggest.
"Our camp in Kidal was attacked early this morning by terrorists using rockets," said an official from the Minusma force.

टर्कीले सिरियासँगको सीमा क्षेत्रमा रुसी एफ १६ लडाकू विमान खसालेको छ । आफ्नो देशको हवाई क्षेत्र उल्लंघन गरेकाले विमान खसालिएको टर्कीका सैन्य अधिकारीहरुले बताएका छन् । रुसका रक्षा अधिकारीहरुले खसालिएको विमान रुसको भएको बताएका छन् ।टर्कीका सञ्चार माध्यमहरुका अनुसार यो विमान सिरियाली क्षेत्रमा खसेको छ । टीभीमा प्रशारित फुटेजमा दुई पाइटल विमान दुर्घटना हुनु अघि नै बाहिर हाम फालेको देखिएको छ ।
टर्कीका प्रधानमन्त्रीले विदेश मन्त्रालयलाई नेटो, संयुक्त राष्ट्रसंघ र सम्वन्धित देशसँग परामर्श गर्न भनेका छन् ।
विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले आफ्नी छोरी जन्मेपछि २ महिना लामो बिदा लिने घोषणा गरेका छन्। जुकरवर्गले आफ्नो टाइमलाइनबाट शनिबार यस्तो घोषणा गरेका हुन्।
यसलाई उनले एकदमै व्यक्तिगत निर्णय भनेका छन्। फेसबुकले आफ्ना अमेरिकी कर्मचारीहरूलाई ४ महिनासम्मको तलबी अभिभावकीय बिदा दिने गर्छ। जुन बच्चा जन्मेलगत्तै लगातार वा एक वर्षभित्रमा लिन मिल्छ।
जुकरवर्गले गर्भवती पत्नी प्रिसचिला चान र आफूले छोरी शिशुको प्रतीक्षा गरिरहेको गत जुलाईमा उल्लेख गरेका थिए। उनले बिदाका बेला कसले आफ्नो काम सम्हाल्ने भन्ने उल्लेख गरेका छैनन्।

अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापालाई फिफाको नैतिक समितिले सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको छ । यो निर्णय तत्काल लागू हुने फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । सन् २०११ मा भएको फिफाको निर्वाचनमा घूस लिएको भन्दै उनलाई प्रतिबन्ध लगाइएको हो ।
पेरिस— विश्वयुद्ध पछि फ्रान्समा भएको सबैभन्दा भीषण हमलामा तीन समूह सामेल रहेको सुरक्षा अधिकारीले निष्कर्ष निकालेका छन्। आतंककारी सो हमलामा मर्नेहरुको संख्या १२९ पुगेको छ।
प्रहरीका अनुसार घटनामा ७ जना आतंककारी पनि मारिएका छन्। मारिने आक्रमणकारीले विस्फोटक पदार्थको बेल्ट लगाएको थिए।
प्रहरीका अनुसार ३५० भन्दा बढी घाइते छन्। ती मध्ये १०० को अवस्था गम्भीर रहेको छ।
पेरिस प्रहरी प्रमुख फ्राँस्वा मोलाङ्गले आतंकवादीहरु कताबाट आएका थिए र यो कार्यका लागि उनीहरुलाई कहाँबाट पैसा प्राप्त गरेका छन् पत्ता लगाउने बताए।
प्रहरीका अनुसार प्रहरी कारवाहीमा मारिने एक जना आक्रमणकारी फ्रान्सका ३० वर्षीय नागरिक हुन्। उनको पृष्ठभूमिको खोजी भइरहेको मोलाङ्गले जनाएका छन्।
आक्रमणकारीले कन्सर्ट हल, रंगशाला तथा रेष्टुराँमा एकै पटक आक्रमण गरेका थिए। प्रहरीका अनुसार पेरिस आक्रमणसँग सम्बन्धित तीन जनालाई बेल्जियमबाट पक्राउ गरिएको छ।
बेल्जियमका प्रधानमन्त्री चाल्र्स माइकलले पक्राउमध्ये एक जना शुक्रबार साँझ पेरिसमै थिए। पेरिस प्रहरी प्रमुख मोलाङ्गका अनुसार प्रहरीको सम्पूर्ण ध्यान दुई गाडीको अनुसन्धान गर्न केन्द्रित भइरहेको छ। प्रहरीले कन्सर्ट हल नजिकै एउटा गाडी बरामद गरेको छ। त्यसमो बेल्जियमको नम्बर प्लेट रहेको छ। यो गाडी बेल्जियम रहेका एक फ्रान्सेली नागरिकसँग थिययो। अरु दुई स्थानमा आक्रमणका लागि प्रयोग गरिएको अर्को एउटा गाडी प्रहरीले खोजी गरिरहेको छ।
तीन दिन राष्ट्रिय शोक
आक्रमणपछि स्तब्ध बनेको फ्रान्स सरकारले तीन दिन राष्ट्रिय शोक बनाउने निर्णय गरेको छ। शोकको संकेतस्वरुप विश्व प्रख्यात इफेल टावरलाई अँध्यारो पारिएको छ। घटना घाइते भएकाहरुलाई रगत अभाव हुन नदिन पेरिसबासी घन्टौं लाइन बसेर रक्तदान गरिरहेका छन्।
पेरिसको सुरक्षा अझ बलियो पार्न थप सेना तथा प्रहरी परिचालन गरिएको छ।

प्रहरीकाअनुसार ८ आक्रमणकारी मारिएका छन्। मारिनेमध्ये ७ आक्रमणकारी आत्मघाती बम विस्फोटमा मारिएका हुन्। एक जनाको मृत्यु प्रहरी कारवाहीमा भयो।फ्रान्सको यो बर्बतापूर्ण आतंककारी घटनाबारे विश्वविख्यात न्युयोर्क टाइम्स पत्रिकाको अनलाइन एनवाइटाइम्स डट कमले भिन्नभिन्न मल्टिमिडिया स्टोरी तयार पारेको थियो। ती मध्येका ४ मल्टिमिडिया स्टोरी हेर्नुहोस्।
बैभन्दा ठूलो हमला भएको छ। आतंकवादी यो हमलामा परी १ सय ५० जनाभन्दा बढी मारिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्। स्थानीय प्रहरीले १२८ को मृत्यु पुष्टि गरेको छ भने २ सयभन्दा बढी घाइते छन्।
Indian Prime Minister Narendra Modi's three-day visit to the UK is "a historic opportunity" for Britain and India, David Cameron has said.
The first day of the visit is being marked by a Red Arrows flypast before Mr Modi makes a speech to Parliament.
Also during the trip, he will meet the Queen, visit a statue of Mahatma Gandhi and address crowds at Wembley Stadium.
The visit comes at an unsettled time in India amid concerns over a rise in religious intolerance.
Mr Cameron said: "It's an opportunity for two countries, tied by history, people and values, to work together to overcome the biggest challenges of our age.
"Prime Minister Modi and I intend to grab that opportunity with both hands."

Mr Modi said the aim of the visit was to strengthen "co-operation with a traditional friend".
On arrival he tweeted: "Reached London. India-UK ties will receive a great impetus. Will attend a wide range of programmes in UK."
BBC News correspondent Christian Fraser said India's growing economy was "crucially important to British industry and trade".
"We're told that around £10bn worth of trade deals will be signed over the course of the next two days," he added.

The visit comes at an unsettled time in India, where Mr Modi's Hindu-nationalist party lost a recent regional election.
The Bharatiya Janata Party (BJP) suffered the defeat in the northern Indian state of Bihar, amid concerns over a rise in religious intolerance in India.
His supporters will hope his visit will help him spring back from that defeat.

But protesters gathered outside Downing Street, criticising Mr Modi over a number of issues including claims of religious persecution, and interference in Nepal.
Campaigners from the UK-based Awaaz Network say they are against Mr Modi's "violent authoritarian agenda that seeks to undermine India's democratic and secular fabric".Dozens of writers have signed a letter to Mr Cameron, asking him to urge Mr Modi to "provide better protection for writers, artists and other critical voices and ensure that freedom of speech is safeguarded" in India.
Supporters of Mr Modi also gathered to welcome him.
म्यानमारको सत्ताधारी दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) ले सोमबार आङ साङ सु ची नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीबाट पराजित भएको स्वीकार गरेको छ।
युएसडिपी अध्यक्ष ते ऊले २५ वर्षपछि भएको स्वतन्त्र निर्वाचनमा लज्जास्पद हार बेहोरेको स्वीकारेका हुन्। आइतबार भएको निर्वाचनमा सोमबार बिहानैदेखि गणना गरिएको थियो। यांगुन क्षेत्रको पूरै १२ निर्वाचन क्षेत्रमा एनएलडीका सांसद चुनिएका छन्।
सन् २०११ को निर्वाचनमा सैन्य प्रवर्द्धित पार्टी युएसडिपी र अन्य सहभागी भए पनि सु ची नेतृत्वको पार्टीले सो निर्वाचन बहिष्कार गरेको थियो। विदेशी लगानी भिœयाउन राजनीतिक र आर्थिक सुधारका कार्यक्रम क्रमशः लागू गर्ने नीति राष्ट्रपति थिएन सिनले लिएपछि यो निर्वाचन सम्भव भएको थियो।
निर्वाचनमा आफ्नो पार्टीले ७० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना बढेको एनएलडीले जनाएको छ। सरकार बनाउन दुई तिहाइ सांसद चुनिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सोको बाटोमा एनएलडी रहेको समाचारमा जनाइएको छ।
'यो परिणामलाई सत्ताधारी पार्टीले नरुचाए पनि स्वीकार गर्नुको विकल्प छैन,' एनएलडीका प्रवक्ता विन तेइनले भने। उनले ९० प्रतिशतभन्दा बढी सिटमा जित्ने आँकलन गरेको समेत जनाए।
यसअघि एनएलडीकी अध्यक्ष सु ची पार्टी कार्यालय गई आधिकारिक परिणाम घोषणा नहुञ्जेल धैर्य गर्न आफ्ना समर्थकलाई आग्रह गरेकी थिइन्।
'परिणामलाई लिएर म ज्यादै उत्साही र खुसी छु,' यांगुनमा व्यापार गरिरहेका निन सी (६०) ले भने, 'जनता ५० वर्षदेखि पीडित छन्। मलाई विश्वास छ, सु चीले देशलाई गजबले अघि बढाउनेछिन्।'
सन् १९६० को दशकमा सैन्य 'कू' पछि प्रजातन्त्रिक सरकार बन्ने अवस्था समाप्त भएको थियो। सु चीले १९९० मा भएको निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट ल्याए पनि सैन्य सरकारले मान्यता दिएन।
पूर्वसैन्य तथा अर्द्धसैन्य बलका अधिकारी सम्मिलित सत्ताधारी पार्टी युएसडिपीले भने यसपालिको निर्वाचनलाई स्वीकार र सम्मान गर्ने घोषणा गरिसकेको छ। यद्यपि यो चुनावपछि सु चीले युएसडिपीलाई कसरी समेटेर लैजान्छिन् भन्नेमा सरकारको भविष्य निश्चित हुने केहीको आँकलन छ।
२५ प्रतिशत संसद सिटमा सेना प्रमुखले गृह, रक्षा र सीमा सुरक्षाजस्ता शक्तिशाली मन्त्री छान्ने व्यवस्था संविधानले दिएको छ। यस हिसाबले सुचीले कसरी शक्ति सन्तुलन मिलाउँछिन् भन्ने अझै प्रष्ट हुन बाँकी छ।
एनएलडीले बहुमत सिट जिते पनि उनी राष्ट्रपति हुनबाट संवैधानिक बन्देज भने छँदैछ। उनले निर्वाचन परिणामअघि नै आफू महत्वपूर्ण पदमा हुने जानकारी दिएकी थिइन्।
यो चुनावमा सैन्य प्रवर्द्धित पार्टीका कैयौँ मुख्य नेताका सिट सुरक्षित नरहको समाचारमा जनाइएको छ। स्वयं सत्ताधारी पार्टीका अध्यक्ष ते ऊ इरावदी क्षेत्रमा पराजित भएका छन्।
अधिकांश ठाउँमा चुनाव शान्तिपूर्ण भएको थियो। मुस्लिम अल्पसंख्यकलाई चुनावमा भाग लिनबाट रोकिएको थियो। कतिपय ठाउँमा निर्वाचन अवलोकनकर्ताहरुलाई पर्यवेक्षण गर्न नदिइएको मुद्दा एनएलडीले उठाएको थियो।
७ सय ३३ प्रतिनिधि सभा र ८ सय ८६ राष्ट्रिय सभा सदस्यका लागि ३ करोड मतदाताले मत हालेका थिए। चुनावमा ९१ राजनीतिक दल र स्वतन्त्र गरी ६ हजार ३ सय ४८ प्रत्यासी उठेका थिए। देशबाहिर रहेका ४० लाखभन्दा बढी बर्मेलीहरुले मत हाल्न पाएनन्।

काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले असोज २ र ३ गते लिएको कोरिया भाषा परीक्षाको
नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका
छन्। यी मध्ये ७ सय महिला परीक्षार्थी उत्तीर्ण छन्।
शाखाका
निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्तीर्ण मध्ये
५ हजार ८
सय १७ जना
औद्योगिक क्षेत्रको रोजगारीका लागि र २
हजार ६ सय
७३ जना कृषि
तथा पशु पालनतर्फको रोजगारीमा जान
पाउने छन्।
उत्तीर्णहरुको स्वास्थ्य परीक्षण मंसिरको पहिलो
साताबाट शुरुहुने बास्तोलाले जानकारी दिए।
भाषा
परीक्षा उत्तीर्णहरुको सीप
परीक्षण गरिने
र
स्वास्थ्य तथा
सीप
परीक्षणमा उत्तीर्ण हुनेले
मात्रै
रोजगारीका लागि
आवेदन
दिन
पाउने
उनले
बताए।
पोखराबाट परीक्षा दिने
सबै
उत्तीर्ण परीक्षार्थीहरुको सबै
परीक्षण पोखरामै हुने
बास्तोलाले बताए।
परीक्षााका लागि
५१
हजार
१
सय
युवाले
आवदेन
दिएका
थिए
।
बिहान
साढे
आठदेखि
बेलुकी
३ः४०
सम्म
दिनको
२
सत्र
गरी
परीक्षा लिइएको
थियो
।
यस
वर्षको
भाषा
परीक्षाका लागि
काठमाडौं उपत्यमामा १५
र
पोखरामा ३
गरी
१८
ओटा
परीक्षा केन्द्रबाट परीक्षा लिइएको
थियो।
कोरियाले यस
वर्षका
लागि
कुल
७
हजार
१
सय
कामदारको कोटा
निर्धारण गरेको
थियो
।
यस
मध्ये
औद्योगिक क्षेत्रतर्फ ४
हजार
९
सय
र
कृषि
तथा
पशुपालनतर्फ २
हजार
२
सयको
कोटा
रहेको
बताइएको थियो।
नेपालसहित कोरियाले १५
देशबाट
कामदार
लाँदै
आएको
छ।
पशुपतिमा मोदीलाई व्यंग्य, पाप कटोस् भन्दै क्षमापूजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यंग्य गर्दै पशुपतिनाथ मन्दिरमा बिहीबार बिहान क्षमापूजा गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको पाप मोचन होस् भन्दै पूजा आयोजना गरिएको हो । भारतले नेपालमा लगाएको नाकाबन्दीको प्रतिकात्मक विरोध स्वरुप पूजा आयोजना गरिएको हो । पशुपति मन्दिर प्रांगणमा भएको पूजामा पूर्व मुख्य सचिव लिलामणी पौडेल, कलाकार मनदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलसहित सर्वसाधारणको बाक्लो उपस्थिति थियाे ।
कलाकार गजुरेल मोदीकै भेषमा पूजामा संलग्न भएका थिए । शिवभक्त मोदीले चारधामहरुको मुख्य धाम मानिने पशुपतिनाथ रहेकै देशलाई दु:ख दिएर पाप गरेकोले क्षमापूजा गरिएको पुजा आयोजकहरुले बताए ।

२०७२- उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार (आज) प्रकाशित गरेको छ । परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ २ जनाको स्थगित, १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।
यस्तै आंशिक तर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ हजार ९ सय २६ अर्थात ३२.४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा ११ परीक्षार्थीको स्थगित र १ सय ८ जनाको परीक्षा रद्द भएको छ परिषद्ले जनाएको छ ।
परिषद्ले गत गत जेठ/असारमा १२ कक्षाको परीक्षा लिएको थियो । विज्ञान संकायको भने यसअघि नै नतिजा प्रकाशन भइसकेको छ ।
यस्तो अवस्थामा पछिल्लो समय प्रधानमन्त्री शुसिल कोईरालाले सकभर आँफै प्रधानमन्त्री बन्ने दाउमा रहेको राजनीतिक बिश्लेषण गरिँदै आएको थियो । तर हिजो देखी उनले १६ बुँदे ताका भद्र राजनीतिक समझदारी भएको कुरा स्विकार गर्न थालेका छन । खासगरी केपी ओलीलाई एकिकृत नेकपा माओबादी लगाएत अन्य साना दलहरुले समेत स्विकार गरिसकेको र उनैको बहुमत पुग्ने अवस्था देखिन थालेको र कोईरालाले आफ्नो सम्भावना टर्दै गएको देखेपछि आफु प्रधानमन्त्री बन्न नचाहेको तथा १६ बुँदे ताका भद्र सहमती भएको स्विकार गरेपछि राजनीतिक बृत्तमा केपी ओली प्रधानमन्त्री बन्ने पक्का जस्तो देखिएको छ ।
प्रधानमन्त्री कोईरालाका निकटतस्थ स्रोतका अनुसार कोईराला कुनैपनि हालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री स्विकार्ने पक्षमा छैनन । सर्वसम्मतीबाट भए आँफै हुने यदी यसो हुन नसकेको अवस्थामा विगतको भद्र सहमति अनुरुप नै केपी ओलीलाई समर्थन गर्ने पक्षमा देखिएका छन । पछिल्लो समयमा ओलीकै पक्षमा माहौल बन्दै गएपछि कोईरालाले आँफु प्रधानमन्त्री नबन्ने र उसबेला भद्रसहमती भएको स्विकार्न थालेका छन । उता रामचन्द्र पौडेल आफु आसन्न महाधिबेशनबाट पाटी अध्यक्ष बन्ने सर्तमा शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्ने पक्षमा देखिएको कारण भद्र सहमती बारे आँफुलाई थाहा नभएको बोल्दै हिँडेका छन । जसजसले जेजे बोलेपनि केपी ओली प्रधानमन्त्री बन्ने पक्कापक्कि भएको राजनीतिक बिश्लेषकहरुले व्यक्त गरेका छन । ओलीलाई प्रधानमन्त्री बनाउन एकिकृत नेकपा माओबादी, राप्रपा सहित झण्डै एकदर्जन दलहरुले औपचारिक अनौपचारिक रुपमा समर्थन गर्ने जनाई सकेका छन ।
केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पक्का भईसकेको भन्दै शक्ति बाँडफाँडको रस्साकस्सी पनि यतिबेला अन्तिम चरणमा प्रबेश गर्न लागेको प्रमुख दलका शिर्ष नेतृत्व निकटका स्रोतहरुले बताएका छन । स्रोतका अनुसार दलहरुका बिचमा राष्ट्रपति नेपाली कांग्रेसलाई, उपराष्ट्रपति तमलोपा, प्रधानमन्त्री नेकपा एमाले, सभामुख एकिकृत नेकपा माओबादी, उपसभामुख राप्रपा नेपाल, उपप्रधानमन्त्री नेपाली कांग्रेस, एकिकृत नेकपा माओबादी र फोरम लोकतान्त्रिकलाई दिने सहमति भएको छ ।
यी पदहरुमा निम्नाअनुसार पात्रहरु रहने पनि मोटामोटी सहमती भईसकेको दलहरु निकटस्थ स्रोतले जनाएको छ :
राष्टपति : केबी गुरुङ्ग (नेपाली कांग्रेस)
उपराष्ट्रपति : महन्त ठाकुर (तमलोपा)
प्रधानमन्त्री :केपी ओली (नेकपा एमाले)
सभामुख : कृष्णबहादुर महरा (एकिकृत नेकपा – माओबादी)
उपसभामुख : (नाम चयन हुन बाँकी) राप्रपा नेपाल
उपप्रधान तथा गृहमन्त्री : कृष्ण प्रसाद सिटौला (नेपाली कांग्रेस)
उपप्रधान तथा भौतिक योजना मन्त्री : टोप बहादुर रायमाझी (एकिकृत नेकपा – माओबादी)
उपप्रधान तथा रक्षा मन्त्री :बिजयकुमार गच्छादार (फोरम लोकतान्त्रिक)

झण्डै २ महिनादेखि जारी मधेस आन्दोलनलाई अझ सशक्त र
प्रभावकारी बनाउन संघीय समावेशी मधेसी मोर्चाले मधेसका मागलाई अन्तराष्ट्रियकरण गर्ने भएको छ । यसका लागि मधेसबाट कम्तिमा ४० लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघका महासचिवलाई हस्तान्तरण गरिने मोर्चाले जनाएको छ । मंगलबार वीरगन्जको घन्टाघरबाट एक हप्ते हस्ताक्षर अभियान थालिएको छ । अान्दोलनमा समर्थन जुटाउन र जारी गरिएको नयाँ संविधानमा मधेसीका हक/अधिकार सुनिश्चित गर्न हस्ताक्षर अभियान सुरु गरिएको मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार यादवका अनुसार मधेस आन्दोलनलाई अन्तराष्ट्रियकरण र यूएनको समर्थन जुटाउन लागि अभियान थालिएको हो । 'मधेसका विभिन्न सहर, गाउँमा अभियान सञ्चालन गरि न्यूनतम ४० लाख हस्ताक्ष्ार संकलन गरिने छ,' उनले भने, 'शन्तिपूर्ण आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्ने अभियान हो ।' नेपालका आवासिय प्रतिनिधि मार्फत संघका महासचिव वानकी मुनलाई हस्ताक्षर पठाइने मोर्चाका अर्का नेता तथा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले जनाए । 'सबै विदेशी कुटनीतिलाई साक्षी राखी हस्ताक्षर बुझाउँछौ,' पटेलले भने । विगत ५३ दिन देखि जारी मधेस बन्द र १३ दिनदेखिको नाकाबन्दीले पनि सरकारले आफ्ना माग बारे सुनवाई नगरेको मोर्चाले आरोप लगाएको छ । नाकाबन्दीका कारण पहाडसँगै मधेसका जनताको जनजीवन समेत कष्टकर बनेको छ । इन्धन, औषधि, खाद्यान्न लगायतका अतिआवश्यक वस्तुको अभाव चुलिएको छ । बन्दका कारण शैक्षिक गतिविधी ठप्प बनेको छ । विद्यार्थीको शैक्षिक भविष्य अन्योल बनेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । दासानायकेले मंगलबार नेपाल क्रिकेट संघका कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका थिए । व्यक्तिगत कारण राजीनामा दिएको उनले बताए ।
एकीकृत नेकपा (माओवादी)ले केन्द्रीय सल्लाहकार समिति सदस्य
धीरेन्द्रविक्रम नेम्वाङको निधनले पार्टीलाई गम्भीर क्षति भएको जनाएको छ ।
सो पार्टीका महासचिव कृष्णबहादुर महराले विज्ञप्ति प्रकाशित गरी पाँचथरबाट कम्युनिस्ट आन्दोलनको उच्च तहमा पुग्ने नेम्वाङको निधनबाट एमाओवादीलाई ठूलो क्षति पुगेको बताएका छन् ।
निजामती अस्पतालमा उपचारका क्रममा नेम्वाङको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । एमाओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा महासचिव महराले पार्टीको झन्डा ओढाए ।
नेम्वाङका श्रीमती र दुई छोरी छन् ।

काठमाडौं,
एमाले नेता माधवकुमार नेपालले मन्त्रिपरिषदले गर्ने मनोनीत सभासद् सिफारिसमा असन्तुष्टि प्रकट गरेका छन् ।
न्याय प्रणालीमा सहमति जुटाउन सिंहदरवारमा सोमबार बसेको पदाधिकारी बैठकमा नेपालले पार्टीलाई व्यक्तिविशेषको पेवा बनाउन नदिने बताए । 'साथीहरु मिलेर जानुहुन्छ कि भिड्नै चाहनुहुन्छ ?,' संस्थापन समूहलाई उनको प्रश्न थियो, 'सहमति होइन, एकलौटी गर्ने र भिडेरै जाने भने पनि म तयार छु ।'
नयाँदिल्लीमा उपचाररत रहेका कारण अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष वामदेव गौतमले गरेका थिए ।
८ सभासद्, चार संसदीय दलका सभापति र ७२ जिल्लामा सुकुम्बासी समाधान आयोग गठनमा एकलौटी गरिएको भन्दै नेपालको असन्तुष्टि थियो । सभासद् सिफारिसका बेला नेपाल तिर्थाटनमा थिए ।