आफ्नो २५ बर्ष लामो करिअरमा नायक राजेश हमालले कमै मात्र संझनलायक भूमिकामा काम गरेका छन् । राजेशले प्राय चलचित्रमा गरिब बनेर धनी खलपात्रलाई कुटेका छन् ।
निर्देशक दीनेश श्रेष्ठले राजेशलाई पहिलो पटक फरक भूमिकामा देखाउँदै चलचित्र ‘शकुन्तला’ बनाएका हुन् । यो चलचित्रमा राजेश हमालले सारी र ब्लाउज लगाएर खलपात्रसँग लडाई लडेका छन् । हमालको एक्सनको शैली उही नै छ, तर तरिका फरक ।
हमालले हरेक नारीको सम्मानका लागि भन्दै चलचित्रमा संवाद बोलेका छन् । हुनत, अहिले चलचित्रको प्रचारका लागि नायक हमाल सहभागी छैनन् । तर, भदौ १० गतेबाट रिलिज हुने यो चलचित्रको प्रचारमा हमाल सहभागी हुने दाबी यसका निर्माताको छ ।
चलचित्रमा उनको साथमा किशोर खतिवडा, अनु शाह, रविन्द्र बस्नेत लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई महेश्वर खत्री र श्रृप्सा खत्रीले मिलेर बनाएका हुन् । दुबै निर्माता चलचित्र चल्नेमा ढुक्क छन् । कथावस्तु र प्रस्तुती नै उत्कृष्ट भएकाले चलचित्र चल्ने दाबी निर्माता खत्रीले गरे ।
हमालका कुनै पनि चलचित्र पछिल्ला केही बर्षयता चलेका छैनन् । यसैले यो चलचित्रको इनिसियल व्यापारमा उनको स्टारडम पनि महत्वपूर्ण रहनेछ ।
निर्देशक दिनेश श्रेष्ठ राजेश हमालको भूमिका दर्शकका लागि सरप्राइज हुने बताउँछन् । हिन्दु महिलाहरुको महान चाड हरितालिक तीजका अवसर पारेर रिलिज हुने भएकाले पनि यो चलचित्र हेर्न महिला दर्शक हलमा आउने उनको वुझाई छ । साथमा राजेश हमालका फ्यानका लागि पनि चलचित्र विशेष आकर्षणमा रहने दिनेशले दाबी गरेका छन् ।
अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी अभिनित फिल्म 'हाउ फन्नी'को ट्रेलर सार्वजनिक भएको छ। आगामी २०७३ सालको वैशाख १० मा रिलिज हुने फिल्मलाई पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेकी हुन्।
पूर्व मिस नेपाल सुब्बाले यसअघि 'गुडबाई काठमाडौं'मा अभिनय गरेकी थिइन्। यसअघि लघु फिल्म निर्देशनमा काम गरिसकेकी निलु डोमा शेर्पाले 'हाउ फन्नी'की निर्देशक हुन्। 'फिल्म निर्देशन गर्नु निकै गाह्रो कुरा हो, त्यसैले पहिला नजिकबाट नियालेँ अनि अहिले सही समय आएजस्तो लागेर गरेकी हुँ । दर्शक बोर नहुने फिल्म बनाएकी छु,' निलुले भनिन् ।
टाइनी बट बिग पिक्चर्स र आइकोर फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई आङनुरु शेर्पा, छिरिङलामु शेर्पा र निमाटासी शेर्पा मिलेर बनाएका हुन्। निलुकै कथा र परिकल्पनामा बनेको फिल्मको पटकथा सान बस्नेतले लेखेका हुन्।
फिल्ममा हरि हुमागाइँ र शिवराम श्रेष्ठको छायाङ्कन, सुरेश अधिकारी, वसन्त सापकोटा, शैलेश सिंह र शैलेन्द्र श्रेष्ठको संगीत र निमेष श्रेष्ठको सम्पादन रहेको छ। फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुपविक्रम शाही, विजय बराल, शिशिर राणा लगायतले अभिनय छन्।
ट्रेलर (भिडियाे)
हलिउड सुपरस्टार लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन् । संसारकै सबभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । आफ्नो पाँचौं मनोनयनमा उनले यो अवार्ड जितेका हुन् ।
उनलाई यस्तै अर्को प्रयोगात्मक फिल्ममा उतार्ने भएका छन्, सलमान खानका भाइ सोहेल खानले । सोहेलले बनाउन लागेको नयाँ फिल्ममा नवाज सहरी युवाको भूमिकामा हुनेछन् । र, उनका साथ हुनेछिन् सन्नी लियोनी ।
पोर्न स्टारबाट बलिउड कलाकार बनेकी सन्नीको यो भूमिकामा पहिले एमी ज्याक्सनलाई लिइएको थियो । तर, उनको अर्को फिल्मको कारण समय नमिलेपछि सन्नीलाई लिइएको बताइएको छ ।
बर्षको अन्त्यसँगै अब बलिउडमा अवार्डको रौनक सुरु हुँदैछ । करिब ६ महिना त बलिउडलाई अवार्डले छपक्कै छुनेछ । अवार्डमा पुग्न कस्तो पहिरन लगाउने र कसरी स्टाइलिष्ट देखिनेमा स्टारहरु चनाखो हुने गर्छन् । महिला कलाकारलाई पहिरनको पिरलोले सताउनेछ ।
नोभेम्बर महिनाको अन्तिम दिन मुम्बइमा ‘फिल्मफेयर ग्ल्यामर एन्ड स्टाइल अवार्ड’को आयोजना भएको छ ।
यो अवार्ड समारोहमा बलिउडका स्टार हस्तीहरु देखिए । नायक साहरुख खान कार्यक्रमम विशेष आकर्षण बने । रणवीर सिंह, बरुण धवन पनि अवार्ड समारोहको रेड कार्पेटमा देखिए ।
नायिकाहरु रेड कार्पेटमा ग्ल्यामर देखिए । नायिका सोन कपुर, आलिया भट्ट, सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डेज, मलाइका अरोरा खान अवार्ड समारोहमा ग्ल्यामर देखिएका थिए । स्टारहरुको शैलीले गसिप बजारलाई त तताउनेछ नै, उनीहरुको पहिरन चर्चा पनि मिडियाका लागि राम्रै खुराक बन्नेछ ।

भारतमा भन्दा अमेरिकामा नै समय विताइरहेकी बलिउड सुन्दरी प्रियंका चोपडा मुम्बइ आएकी छिन् । आफ्नो पहिलो अन्तरराष्ट्रिय टेलिभिजिन शो ‘क्वान्टिको’को छायांकनका लागि उनी अमेरिकामा नै छिन् । यो शोमा उनले दिएको हट दृश्यलाई मिडियाले राम्रै मसला बनाइरहेका छन् ।
तर, उनी अमेरिका जानुको कारण शोको सुटिङ मात्र नभएर डेटिङ पनि रहेको चर्चा बजारमा गर्माएको छ । अमेरिकाको लस एञ्जल्समा बस्दै आएका एक यूवकसँग उनी प्रेममा रहेको खबर बाहिरिएको छ । नायिका चोपडाका प्रेमी पापाराजीसँग खुबै लजाउने गरेको खबर समेत बाहिर आउको छ ।
यो बिषयमा मिडियासँग नायिकाले खुलेरै कुरा गरेकी छिन् । उनले आफूलाई कसैले यो प्रश्न गरिदिए हुन्थ्यो भन्ने लागेको पनि सुनाइन् । उनले भनिन्-‘कसैले त मलाई कोहीसँग जोडिदेउ न, मिडिया पनि दिकदार भएको अवस्था छ ।’
प्रियंकाले भनिन्-‘मैले सुने उ खुबै लजालु छ रे । यस्तो मान्छेसँग त म कुनै समय मिल्न चाहन्छु ।’ मिडियाले आफ्नो सम्बन्ध नै नभएको समयमा केटाको बानी ब्यहोरा समेत लेखेको भन्दै प्रियंकाले अचम्म मानिन् । तर, उनले आफूलाई केही गर्न सक्ने र नलजाउने यूवक चाहिएको बताइन् ।

एजेन्सी ।
हालै भएको एक सर्वेक्षणमा सहमतिमै सेक्स गर्दा पनि महिलाहरु निराश हुने गरेको पाइएको छ ।
अष्ट्रेलियाका शोतकर्ताका अनुसार सेक्सका बेला आर्गेज्म, पीडा, आनन्दको अनुभूतिका साथै भावनात्मक अभिव्यक्ति पनि शामेल हुन्छ । विश्व समाचार संस्था रोयटर्सका अनुसार क्वीजल्याड युनिभर्सिटी अफ टेक्नोलोजी अष्ट्रेलियाका अथर राबर्ट डी ले भनेका छन्– सहमतिमै सेक्स गरि सकेपछि उदास झल्किने एक भाव जागृत हुन्छ, जो एक मेडिकल प्रोबलम हो ।
रावर्ट र उनका सार्थीहरुले २३० महिलामाथि गरेको सर्वेमा महिलाहरुले यस्तो लक्षण चार हप्ताको एक पटक महसुस गर्ने गरेको पाइएको छ । जबकी ४६ प्रतिशत महिलाले जीवन एक÷दुई पटक मात्रै आफूहरुमा निराशाजनक भावना जागृत हुने गरेको बताए ।
शोधकर्ताले आफ्नो रिपोर्टमा यो पनि लेखेका छन् कि– सर्वेका क्रममा एक महिलाले हामीलाई भनिन् कि उनको विहे २० वर्ष पहिला भएको थियो र उनी सेक्स गरि सकेपछि वाथरुममा गएर रुन्छिन् । रिपोर्ट भन्छ– कुनै महिलामा धेरै त कुनै महिलामा कम मात्रामा सेक्सपछि निराशाजनक भावना जागृत हुन्छ । यो एउटा मेडिकल समस्याका कारणले भएको हो ।

क्यानडाकी मिस वर्ल्ड प्रतिस्पर्धीले आफूलाई हङकङबाट चीनको मिस वर्ल्ड प्रतियोगिता आयोजक सहर सान्यातर्फ जान विमान चढ्नै नदिइएको बताएकी छन् ।
चीनमै जन्मेकी २५ वर्षीया अनास्थासिया लिनले आफूलाई प्रतियोगिताको निम्तो नै नआएको र त्यसै कारण चीनको भिसाका लागि समेत आवेदन गर्न नपाएको उल्लेख गरेकी छन् । तर क्यानाडेली पर्यटकहरूले आगमनमै भिसा पाउने भएकाले सान्याले हङकङ हुँदै सान्या जान खोजेकी थिइन् ।
लिनले आफूलाई त्यसरी प्रतिबन्ध लगाइनुमा आफ्नो मानव अधिकारवादी अभियान कारण भएको दाबी गरेकी छन् । उनले चीनमा चल्दै आएको ‘दमन र कटौती’ को विरोध गर्दै आएकी छन् ।
उनी चीनमा प्रतिबन्धित फालुन गोङ आध्यात्मिक अभियानमा समेत संलग्न छिन् । मिस वल्र्ड प्रतियोगिता तटीय सहर सान्यामा आउने डिसेम्बर १९ मा हुँदै छ ।
‘मलाई सहभागी नगराई दु:खद् कुरा हो । तर यो पूर्ण अनपेक्षित थिएन । मलाई राजनीतिक कारणले चिनियाँ सरकारले प्रतियोगिताबाट वञ्चित गराएको हो,’ उनले विज्ञप्तिमा भनेकी छन्, ‘मलाई मेरा आस्थाका कारण र मानव अधिकारका मामिलामा बोलेको हुनाले यस्तो सजाय दिइएको हो ।’

नेपालमा सौदर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाई स्थापित गर्न दक्ष्य इन्टरटेनमेन्ट प्रालि ले “मिस बिउटिफुल नेपाल २०७२” को ग्रान्ड फिनाले यहि आउदो मङसिर १२ मा काठमाडौँ को राष्ट्रिय नाचघरमा सम्पन्न गर्ने भएको छ ।
“मिस बिउटिफुल नेपाल २०७२” मा जम्मा १४ जना प्रतियोगीहरु ले ग्रान्ड फिनाले मा आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएका छन् जस मा कविता गौतम, अलिशा थापा, सपना श्रेष्ठ, सजना माझी, उमा झा, एलिना केसी, एन्जल श्रेष्ठ, श्रीजना शर्मा, लिना पुन मगर, नितु बन्जारा, श्रीजना राइ, अमिरा श्रेष्ठ, जेनिफर गुइन्देल र निरुता कार्की रहेका छन् । प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनि हरु को आत्मा बिश्वास लाइ अझ मजबुत बनाइ उनीहरु आत्माबल बढाउन सहयोग पुर्याएको कुरा आयोजक राज पाण्डेले बताए । प्रतियोगीहरु प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिन मा आज सिकेको कुरा हरु लाइ उपयोग गर्न सबै अहिले ट्रेनीङमा मेहनत का साथ लागि परेका छन् र ताज आफ्नो हात मा पार्न को लागि पनि कडा मेहनतका साथ आफ्नो प्रतिभा लाइ निखारता दिदै छन् ।
कोरियोग्राफर निशु झाले कोरियोग्राफ्री गरिरहेको “मिस बिउटिफुल नेपाल २०७२” सौदर्य परियोगिता दक्ष्य इन्टरटेनमेन्ट प्रालि ले आयोजना गरेको हो र यस प्रतियोगिताका आयोजक चर्चित सौन्दर्य विद राज पाण्डे रहेका छन् । कोरियोग्राफर निशु झा का अनुसार यस सौन्दर्य प्रतियोगिताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाज मा एक प्रकार को सकारात्मक सन्देश दिन सफल हुने कुरा मा उनि बिस्वस्त छन् ।

विद्यादेवी भण्डारीका रूपमा देशले पहिलो महिला राष्ट्रपति पाएपछि चलचित्र क्षेत्रका महिला कलाकारहरूसमेत उत्साहित देखिए ।
राष्ट्रपति भण्डारीको शपथ ग्रहण समारोहमा नायिका वर्षा शिवाकोटीबाहेक अन्य कुनै पनि महिला कलाकारलाई देखिएन, तर केही नायिकाले राष्ट्रपतिका रूपमा महिलालाई पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । नायिका रेखा थापाले भण्डारीको व्यक्तित्वबाट प्रभावित भएकाले उनको भिजनअनुसार काम गर्न दिनुपर्ने तर्क प्रस्तुत गरेकी छिन् भने केकी अधिकारीले विद्या भण्डारी राष्ट्रपति भएकोमा आम महिलाझैं आफू पनि खुसी भएको बताएकी छिन् ।
अभिनेत्री दीपाश्री निरौलालाई भने राजनीतिक हिसाबले महिला नेतृले देश हाँकेको हेर्ने मन थियो, भण्डारीले त्यो चाहना पूरा गर्न लागेकोमा खुसी लागेको छ । अभिनेत्री रिस्ता बस्नेतले भण्डारी राष्ट्रपति भएकोमा गर्व महसुस भएको बताएकी छिन् भने माला लिम्बूले राष्ट्रपतिसँग महिला सशक्तीकरणका लागि दरिलो कदम चाल्न आग्रह गरेकी छिन् ।

मुम्बई । राज कुन्द्रासँग बिबाह गरेपछि अभिनयवाट टाढिएकी शिल्पा शेट्टी पूनः अभिनयमा प्रवेश गर्ने भएकी छिन् । विवाहपछि घर, परिवार र छोरा सम्हालेर बसेकी शिल्पाले चाँडै अभिनयमा फर्किने योजना रहेको बताइन् ।
अहिले स्क्रिप्ट पढिरहेको जानकारी दिंदै उनले आधिकारिक सम्झौता भएपछि मिडियालाई जानकारी दिने बताएकी छिन् । फिचर फिल्ममा काम नगरेपनि टेलिभिजनमा सक्रिय रहेको धारणा राख्ने शिल्पाले संवाददातासंग कुरा गर्दै आफु कहिल्यै नहराएको दाबी गरिन् ‘फिल्ममा काम गरिन् भन्दैमा हराएको भन्न मिल्दैन, म टिभीमा सक्रिय थिँए ।’
उनको हातमा अहिले ५ वटा स्क्रिप्ट आइपुगेको छ । तीनवटा स्क्रिप्ट राम्रो भएपनि बाँकी दुईटा उनलाई मन परेको छैन । उनले लेखेको पुस्तक ‘द ग्रेट इण्डियन डाईट’ लोकापर्णको अवसरमा पूनरागमन हुन लागेको कुरो गरेकी थिइन् ।
बलिउडमा धेरै यस्ता कलाकार छन्, जो बिहेपछि बलिउडमा प्रवेश गरेका थिए। उनीहरु बलिउडमा सफल पनि भएका छन्। तिनै बलिउड हस्तीहरुबारे जानौं।
शाहरुख खान
बलिउड सुपरस्टार शाहरुख खान ५० वर्षका भए। उनी आफ्नो सफलताको श्रेय श्रीमती गौरीलाई दिन्छन्। बलिउडमा चर्चामा आउनुअघि नै शाहरुखले गौरीसँग बिहे गरेका थिए। उनीहरूको प्रेम कथा फिल्मको कथाजस्तै छ। अलग धर्मको भए पनि यी दुईले एकअर्कालाई स्वीकारमात्र गरेनन्, बलिउडमा आर्दश जोडीका रूपमा समेत दरिए। शाहरुखले गौरीलाई पहिलो हेराइमा नै मन पराएका थिए। परिवारविरुद्ध गएर यी दुईले सन् १९९१ मा बिहे गरे। शाहरुखको पहिलो फिल्म 'दिवाना' सन् १९९२ मा रिलिज भएको थियो। यसअघि शाहरुख टीभी सिरियल 'फौजी'मा काम गर्थे।
आमिर खान
आमिर खानले दुईपटक बिहे गरे। अहिले उनकी श्रीमती किरण राव हुन्। आमिरको पहिलो श्रीमतीको नाम रीना दत्ता हो। रीना र आमिर छिमेकी थिए। दुवै प्रेममा परे र बिहे गर्ने निर्णय गरे। अलग धर्मका भएकाले उनीहरूले घरबाट भागेर बिहे गर्नुपर्योी। सन् १९८६ मा उनीहरूले घरबाट भागेर बिहे गरे। १६ वर्ष सँगै बसेपछि उनीहरू छुट्टिए। सन् २००२ मा आमिर र रीनाको सम्बन्ध–विच्छेद भयो। सन् २००५ मा आमिरले किरणसँग बिहे गरे।
सैफ अली खान
सैफ अली खानले अमृता सिंहसँग बिहे गर्दा अमृता सुपरस्टार थिइन्। त्यतिबेलासम्म सैफले बलिउडमा आफ्नो पहिचान बनाउन सकेका थिएनन्। सन् १९९१ मा सैफले आफूभन्दा १२ वर्ष जेठी अमृतासँग बिहे गरे। सैफको पहिलो फिल्म 'आशिक आवारा' सन् १९९३ मा रिलिज भएको थियो। सैफ र अमृताको बिहे १४ वर्षसम्म चल्यो। पछि दुवैले सम्बन्ध–विच्छेद गरे। पछि सैफले करिना कपुरसँग बिहे गरे।
डिम्पल कपाडिया
अभिनेत्री डिम्पल कपाडियाले आफ्नो करिअरको वास्ता नगरी सुपरस्टार राजेश खन्नासँग बिहे गरिन्। बिहे गर्दा डिम्पलको पहिलो फिल्म 'बबी' रिलिज पनि भएको थिएन। सन् १९७३ मा डिम्पल र राजेशको बिहे भयो। बिहेको छ महिनापछि डिम्पलको डेब्यू फिल्म 'बबी' रिलिज भयो। फिल्म सुपरहिट रह्यो।
शशि कपुर
जमानाका स्टार अभिनेता शशि कपुरले फिल्म इन्डस्ट्रीमा पाइला राख्नुअघि नै बिहे गरिसकेका थिए। उनले हलिउड अभिनेत्री जेनिफर केन्डलसँग सन् १९५८ मा बिहे गरे। शशि कपुरको पहिलो फिल्म 'धरमपुत्र' सन् १९६१ मा रिलिज भयो। त्यसपछि उनले १ सय १६ फिल्ममा काम गरे।
अर्जुन रामपाल
बलिउड अभिनेता अर्जुन रामपालले त्यति बेला सुपर मोडल मेहर जेसियासँग बिहे गरे, जति बेला उनलाई बलिउडमा कसैले पनि चिन्दैन थिए। सन् १९९८ मा मिस इन्डिया र सुपर मोडल मेहरसँग उनले बिहे गरे। सन् २००१ मा अर्जुनले फिल्म 'प्यार, इश्क और मोहब्बत'बाट बलिउडमा डेब्यू गरे।
शाहरुख खान
बलिउड सुपरस्टार शाहरुख खान ५० वर्षका भए। उनी आफ्नो सफलताको श्रेय श्रीमती गौरीलाई दिन्छन्। बलिउडमा चर्चामा आउनुअघि नै शाहरुखले गौरीसँग बिहे गरेका थिए। उनीहरूको प्रेम कथा फिल्मको कथाजस्तै छ। अलग धर्मको भए पनि यी दुईले एकअर्कालाई स्वीकारमात्र गरेनन्, बलिउडमा आर्दश जोडीका रूपमा समेत दरिए। शाहरुखले गौरीलाई पहिलो हेराइमा नै मन पराएका थिए। परिवारविरुद्ध गएर यी दुईले सन् १९९१ मा बिहे गरे। शाहरुखको पहिलो फिल्म 'दिवाना' सन् १९९२ मा रिलिज भएको थियो। यसअघि शाहरुख टीभी सिरियल 'फौजी'मा काम गर्थे।
आमिर खान
आमिर खानले दुईपटक बिहे गरे। अहिले उनकी श्रीमती किरण राव हुन्। आमिरको पहिलो श्रीमतीको नाम रीना दत्ता हो। रीना र आमिर छिमेकी थिए। दुवै प्रेममा परे र बिहे गर्ने निर्णय गरे। अलग धर्मका भएकाले उनीहरूले घरबाट भागेर बिहे गर्नुपर्योी। सन् १९८६ मा उनीहरूले घरबाट भागेर बिहे गरे। १६ वर्ष सँगै बसेपछि उनीहरू छुट्टिए। सन् २००२ मा आमिर र रीनाको सम्बन्ध–विच्छेद भयो। सन् २००५ मा आमिरले किरणसँग बिहे गरे।
सैफ अली खान
सैफ अली खानले अमृता सिंहसँग बिहे गर्दा अमृता सुपरस्टार थिइन्। त्यतिबेलासम्म सैफले बलिउडमा आफ्नो पहिचान बनाउन सकेका थिएनन्। सन् १९९१ मा सैफले आफूभन्दा १२ वर्ष जेठी अमृतासँग बिहे गरे। सैफको पहिलो फिल्म 'आशिक आवारा' सन् १९९३ मा रिलिज भएको थियो। सैफ र अमृताको बिहे १४ वर्षसम्म चल्यो। पछि दुवैले सम्बन्ध–विच्छेद गरे। पछि सैफले करिना कपुरसँग बिहे गरे।
डिम्पल कपाडिया
अभिनेत्री डिम्पल कपाडियाले आफ्नो करिअरको वास्ता नगरी सुपरस्टार राजेश खन्नासँग बिहे गरिन्। बिहे गर्दा डिम्पलको पहिलो फिल्म 'बबी' रिलिज पनि भएको थिएन। सन् १९७३ मा डिम्पल र राजेशको बिहे भयो। बिहेको छ महिनापछि डिम्पलको डेब्यू फिल्म 'बबी' रिलिज भयो। फिल्म सुपरहिट रह्यो। शशि कपुर
जमानाका स्टार अभिनेता शशि कपुरले फिल्म इन्डस्ट्रीमा पाइला राख्नुअघि नै बिहे गरिसकेका थिए। उनले हलिउड अभिनेत्री जेनिफर केन्डलसँग सन् १९५८ मा बिहे गरे। शशि कपुरको पहिलो फिल्म 'धरमपुत्र' सन् १९६१ मा रिलिज भयो। त्यसपछि उनले १ सय १६ फिल्ममा काम गरे। अर्जुन रामपाल
बलिउड अभिनेता अर्जुन रामपालले त्यति बेला सुपर मोडल मेहर जेसियासँग बिहे गरे, जति बेला उनलाई बलिउडमा कसैले पनि चिन्दैन थिए। सन् १९९८ मा मिस इन्डिया र सुपर मोडल मेहरसँग उनले बिहे गरे। सन् २००१ मा अर्जुनले फिल्म 'प्यार, इश्क और मोहब्बत'बाट बलिउडमा डेब्यू गरे।
विवाहपछि चलचित्र क्षेत्रबाट टाढिने नायिकाहरूमा रेजिना उप्रेतीको नाम पनि अग्रपंक्तिमा आउँछ । विवाहपछि चलचित्रसम्बन्धी सार्वजनिक समारोहमा समेत नदेखिएकी रेजिना चलचित्रमा देखिने त कुरै भएन ।
काठमाडौंमै भए पनि उनी चलचित्रमा नफर्कनुलाई अर्थपूर्ण रूपले हेरिएको छ । कुशल गृहिणीकै भूमिकामा व्यस्त रेजिना हालैको एउटा चलचित्र समारोहमा भने आकर्षणको केन्द्र बनिन् । आकर्षक पहिरनमा सजिएकी रेजिनालाई फोटो पत्रकारहरूले घेरिहाले । समारोहबाट फर्कने क्रममा रेजिनाले अब भने आफू गृहिणीका रूपमा सीमित नहुने धारणा व्यक्त गरिन् । ‘चलचित्रमै फर्कने कुरा त सोचिसकेकी छैन, रेजिना भन्दै थिइन्— ‘सार्वजनिक समारोहहरूको सहभागिता बढाउँदै भविष्यमा चलचित्र क्षेत्रमै फर्कनेछु ।’

चर्चित नायिका मनिषा कोइरालाले महिला बडिगार्ड राखेकी छिन् । मनिषाको इन्स्ट्राग्राममा उनको र महिला बडिगार्डको तस्बिर राखिएको छ ।
मनिषाले महिला बडिगार्ड राख्नुको पनि कारण खुलाएकी छिन् । मनिषाले महिला अंगरक्षक राखेको जानकारी दिदै महिला बडिगार्डले मात्र एक अर्काको सुरक्षा गर्न सक्ने बताएकी छिन् । उनले लेखेकी छिन्-‘तपाइले परिवारबाटै यस्तो कामको थालनी गर्नु भनेको यो सन्देश समाजभरि फैलनु पनि हो ।’
बलिउडमा कलाकारहरुले आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्ने गरेपनि महिला भने देखिदैनन् । नायिकाहरुको सुरक्षाको जिम्मा पनि पुरुष बडिगार्डले लिएको पाइन्छ ।
तर, मनिषाले भने महिलाले महिलाको सुरक्षा गर्न सक्ने भन्दै नयाँ सन्देश प्रवाहा गर्न खोजेकी छिन् । क्यान्सरमुक्त भएपछि मनिषा अहिले बलिउडमा फेरि काम गर्ने दौडमा छिन् । नेपाली कलाकारमा भने बडिगार्ड राख्ने सोच अहिलेसम्म देखिएको छैन ।

सलमान खान र सोनम कपुरको मुख्य भूमिका रहेको सुरज बड्जात्याको फिल्म ‘प्रेम रतन धन पायो’ बलिउडमा यसवर्ष पहिलो दिन सबभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । साथै, पहिलो दिन धेरै व्यापार गर्ने सलमान खानको फिल्मको रेडर्क पनि यसले तोडेको छ ।
पहिलो दिन ४० करोड भारु कमाइ गरेको यो फिल्मले दोस्रो दिन ३१ करोड कमाएको छ । पहिलो दिनको रेकर्डमा यसले शाहरुख खानको ‘ह्याप्पी न्यू इयर’लाई भने तोड्न सकेन । ह्याप्पी न्यू इयरले पहिलो दिन ४४ करोड भारु कमाएको थियो । प्रेम रतन धन पायोले ३ दिनमा १०० करोड कमाउने अपेक्षा ट्रेड एनालिस्टहरुले गरेका छन् ।
संजयलिला भन्साली बलिउडका भव्य र रंगीन फिल्म बनाउने निर्देशक मानिन्छ । हम दिल दे चुके सनम, देवदास, ब्ल्याक हुँदै रामलिलासम्मआइपुग्दा उनले यो छवि बनाएका हुन् ।
यसका साथै भन्सालीका प्राय: नयाँ फिल्ममा पुरानाको झलक पनि पाइन्छ । ‘रामलिला’ कि दिपिका पादुकोणमा ‘हम दिल दे चुके सनम’ कि ऐश्वर्या रायको झलक देखिएको थियो । उनको नयाँ फिल्म ‘वाजिराव मस्तानी’मा पनि ‘देवदास’को झलक देखिएको छ । रनवीर सिंह, प्रियंका चोपडा र दिपिका पादुकोणले अभिनय गरेको यो फिल्मको गीत ‘पिंगा’मा प्रियंका र दिपिकाको नृत्यलाई ‘देवदास’को गीत 'डोला रे'मा माधुरी र ऐश्वर्याको नृत्यसँग तुलना गरिएको छ ।
गौरी मल्लले प्रधानमन्त्रीको रुपमा अभिनय
गरेकी टेलिभिजन शृंखला सिंहदरबार आइतबारदेखि प्रशारण हुने भएको छ ।शृंखला नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।
सर्च फर कमन ग्राउन्डद्वारा निर्मित टेलिशृंखला १३ भागको छ ।
छिरिङ रितार शेर्पाले शृंखलाको निर्देशन गरेका हुन् ।
टेलिशृंखलामा जलवायू परिवर्तनदेखि स्वास्थ्य सेवासम्मका जनजीवनका पाटाहरु समावेश गरिएको छ ।
महिला प्रधानमन्त्री पात्रका कारण टेलिशृंखलाको चर्चा भएको छ । तर टेलिशृंखलाले महिला प्रधानमन्त्रीबारेमा मात्रै नभई आमजनतामा महिला नेतृत्वप्रति विश्वास बढाउन र उनीहरुको नेतृत्व स्वीकार गर्ने मनस्थिति बनाउन पनि सहयोग गर्ने निर्माता संस्था सर्च फर कमन ग्राउण्डका सञ्चार संयोजक आयूष जोशी बताउँछन् ।
यतिबेला उनी ‘हेट स्टोरी–३’ मार्फत दर्शकमाझ आउन लागेकी छिन् । मोटी अभिनेत्रीका रूपमा चिनिएकी जरिन ‘हेट स्टोरी–३’ मा भने निकै कामुक तथा आकर्षक देखिएकी छिन् । उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएपछि उनलाई मोटी भन्नेहरूले भने जवाफ पाएको बताइन्छ ।
हेट स्टोरी–३ को ट्रेलर
काठमाडौं– वैदेशिक रोजगार विभाग अन्तर्गतको
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले असोज २ र ३ गते लिएको कोरिया भाषा परीक्षाको
नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका
छन्। यी मध्ये ७ सय महिला परीक्षार्थी उत्तीर्ण छन्।
शाखाका
निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्तीर्ण मध्ये
५ हजार ८
सय १७ जना
औद्योगिक क्षेत्रको रोजगारीका लागि र २
हजार ६ सय
७३ जना कृषि
तथा पशु पालनतर्फको रोजगारीमा जान
पाउने छन्।
उत्तीर्णहरुको स्वास्थ्य परीक्षण मंसिरको पहिलो
साताबाट शुरुहुने बास्तोलाले जानकारी दिए।
भाषा
परीक्षा उत्तीर्णहरुको सीप
परीक्षण गरिने
र
स्वास्थ्य तथा
सीप
परीक्षणमा उत्तीर्ण हुनेले
मात्रै
रोजगारीका लागि
आवेदन
दिन
पाउने
उनले
बताए।
पोखराबाट परीक्षा दिने
सबै
उत्तीर्ण परीक्षार्थीहरुको सबै
परीक्षण पोखरामै हुने
बास्तोलाले बताए।
परीक्षााका लागि
५१
हजार
१
सय
युवाले
आवदेन
दिएका
थिए
।
बिहान
साढे
आठदेखि
बेलुकी
३ः४०
सम्म
दिनको
२
सत्र
गरी
परीक्षा लिइएको
थियो
।
यस
वर्षको
भाषा
परीक्षाका लागि
काठमाडौं उपत्यमामा १५
र
पोखरामा ३
गरी
१८
ओटा
परीक्षा केन्द्रबाट परीक्षा लिइएको
थियो।
कोरियाले यस
वर्षका
लागि
कुल
७
हजार
१
सय
कामदारको कोटा
निर्धारण गरेको
थियो
।
यस
मध्ये
औद्योगिक क्षेत्रतर्फ ४
हजार
९
सय
र
कृषि
तथा
पशुपालनतर्फ २
हजार
२
सयको
कोटा
रहेको
बताइएको थियो।
नेपालसहित कोरियाले १५
देशबाट
कामदार
लाँदै
आएको
छ।