यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।
तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।
आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।
त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।
महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।
अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।
पातलो शरीर छिनेको कम्मर भएकी युुवतीले जो कोहि युवालाई पनि सजिलै आकर्षित गर्न सक्दछिन् । सामान्यतया मोटो शरीर भन्दा सरलक्क ज्यानमा भएकी युवती नै युवाहरुको रोजाइमा पर्ने गरेको विभिन्न
अध्ययन अनुसन्धानहरुले पनि पुष्टि गरिसकेको छ । “इभोलुुसनरी फिटनेस” नामक एक उपन्यासमा पुरुषहरुले जिवनसाथी रोज्दा किन पातलो शरीरमा बढि ध्यान दिन्छन् भनि लेखिएको पनि छ ।
पातली युवती बढि राम्री र स्वस्थ हुने पूर्वधारणा बनाएका हुन्छन् र केहि हदसम्म यो साँचो पनि हो । विभिन्न देशहरुमा हुने आकर्षक युवती प्रतियोगितमा युवतीको पातलो शरीरलाइ पहिलो प्राथमिकता दिएर मुल्याङन गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमै हेर्ने हो भने युवतीहरुको शरीर इन्डेक्स १९ हुँदा असाध्यै आकर्षक हुने रेट गरिएको छ । आदर्श र मोडल हुनको लागि भने बडी माक्स इन्डेक्स २४ देखि २४.८ हुनुपर्ने बताइएको छ । मसिनो शरीरले वास्तविक भन्दा कम उमेर देखाउने भएकाले पनि यस्ता केटीहरु पुरुषहरुलाइ साह्रै मन पर्छन् ।
इन्स्टिच्युट अफ जेनेटिक्स एण्ड डेभलमेन्टल बायोलोजीका अगुवा अनुसन्धानकर्ता जोन स्पिकमेनका अनुसार २० वर्ष उमेर पुगेका केटीहरुमा १७ देखि २० बडी माक्स इन्डेक्स मेन्टेन गर्ने हो भने उनिहरुलाइ प्रजनन सम्बन्धी रोग लाग्ने कम सम्भावना हुन्छ । युरोपियन, अफ्रिकन र एसियन राष्ट्रका युवतीहरुमा परिक्षण गरि हेर्दा यो सत्य साबित भएको छ । मोटी केटीहरु कम आकर्षित देखिनुका साथै पुरुषहरुको तुलनामा उनीहरुमा मधुमेह, हृदयधात तथा प्रजनन सम्बन्धी रोगहरु लाग्ने खतरा हुने स्पिकम्यान बताउँछन् । आर्कषक देखिने लोभमा अत्ति पातलो शरीर बनाउनुभने प्राणघातक हुन सक्ने विज्ञहरु बताउँछन् ।
यस्तो किन
भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि
? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? प्र.यौन इच्छा किन बढी ? यौनेच्छा राम्रोसँग
हुन त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकनासको हुँदैन । कसैमा
बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन।
हुनुपर्नेभन्दा
बढी यौनचाहना भएको स्थितिलाई भएको भनिन्छ, यसका लागि शब्द प्रयोग गरिन्छ । यस्तो स्थिति
चिकित्सीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरेर बढी नै भएको हुनुपर्छ । कति यौनचाहनालाई
चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद छ । एक व्यक्तिले सामान्य मानेको यौनचाहनालाई
अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा
तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढीको स्थिति भन्न
सकिने कुरामा सबैजसो सहमत देखिन्छन् । साँच्चिकै
यौनचाहना
बढी हुँदा त्यसको उपचार गर्नुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन
ल्याउनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न सजिलो छैन । यसका कमै मात्र शारीरिक कारण
भेटिन्छन् र सम्भवतः हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् ।
अन्य कतिपय स्थिति
मनोवैज्ञानिक
हुन्छन् । तपाईंले के आधारमा अत्यधिक यौनचाहना छ भन्ने मान्नुभएको हो, थाहा हुन सकेन,
मेरो विचारमा यौनचाहना अनावश्यक रूपमा बढी भएजस्तो लाग्दैन । अर्को कुरा हस्तमैथुन
गर्न किन बन्द गर्नुभयो बुझिएन, यो प्राकृतिक कुरा हो र यसले हानि गर्दैन ।सुत्दा वीर्य
स्खलनले लिंग लुलो ? यौनसम्बन्धी कुरा हामी बिउँझेका बेला मात्र होइन, निदाएका बेला
पनि निरन्तर चलिरहन्छ । निदाएको बेलामा लिंग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा
संलग्न भएको सपना देखिन्छ। यस्तो प्रायःजसो किशोर रावस्थामा पहिलो पटक हुन्छ र यसले
यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि
पाउँछन्। बोलीचालीको भाषामा यसैलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने जस्ता शब्दको
प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ । सामान्यतः प्रजनन प्रणालीले राम्रोसँग कार्य
गर्न थालेपछि वीर्यको पनि उत्पादन गर्न थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने
अर्कातिर यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त
पार्न प्राकृतिक रूपमै यसले बाटो खोज्छ । यसरी यौनेच्छा पूर्ण रूपमा पूरा भएपछि यौनेच्छा
पूरा गर्ने व्यग्रता कम हुन सक्छ, जसले लिंगको उत्तेजनामा प्रभाव पारेको हुनसक्छ। नत्रभने
केही दिनसम्म यस्तो हुनुपर्ने कारण देखिँदैन ।
लिंग एक विशेष
अङ्ग हो र यो अङ्ग मानव शरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्त्व बढी
छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको
आकार वा
लम्बाइलाई
पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’
सँगै जोडिएको मान्छन् । कतिपय व्यक्ति लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो
भयो कि भनेर पीर-चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome
पनि भनिन्छ। तपाईंले साह्रै सानो भने पनि नाप दिनुभएको छैन । लिंगको लम्बाइ तथा मोटाइ
व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी
कसैको मोटो हुनसक्छ भने कसैको पातलो । लिंग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको
पाइन्छ। त्यसमध्ये एक लिंगको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा
यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारीतामा
प्रश्नहरू छन् । शल्यचिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन्
। यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजाहरू आएका छन्।
तपाईंले अपेक्षा गरेजस्तो सजिलो घरेलु उपाय उपलब्ध नहुन सक्छ ।
के सानो लिंग
भए यौनसम्पर्क नै गर्न सकिँदैन ? तपाईंले किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो,
थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै
हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै
हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता
पर्छ । त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन्
भन्ने
यो भगांकुर
बाहिरतिरै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री
भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया
छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् ।
हुनसक्छ,
कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ
होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका
साथै अग्रभागमा रहेको (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग
पनि यौन संवेदनशील हुन्छन् । यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप
हुनसक्छ
कुरा बुझ्नु
आवश्यक छ । जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न
छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत
हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको
प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ ।स्रोत :अनलाइन खबर
सेक्सका लागि उचित समय हुन्छ भन्ने मान्यता बोकिन्छ । सेक्स प्रति इच्छा राखिराख्नु पनि फाइदाजनक भएको एक अनुसन्धानले जनाएको छ । जापा इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित सर्वेका अनुसार बढ्दो उमेरमा जुन महिला सेक्स्युअल्ली एक्टिभ हुन्छन् उनीहरु वर्षौसम्म सेक्स गर्दछन् । अनुसन्धानकर्ताले दिएको जानकारी अनुसार यदि तपाई सधैं जवान देखिन चाहनुहुन्छ भने सेक्सप्रति आफ्नो रुची कायमै राख्नुस् ।सेक्स्युअल रुपमा सक्रिय रहनुस् ।
सर्वेमा जुन महिलाले यौन क्रियाकलाप बन्द गर्छन् उनीहरु कुनै न कुनै यौन रोगको शिकार हुने देखिएको छ। उनीहरुका लागि सेक्स अझ आवश्यक हुन्छ । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरका वैज्ञानिकले गरेको अध्ययनमा ४० देखि ६५ उमेर समूहका ६०२जना महिलालाई सहभागी गराइएको थियो ।
उनीहरुसँग सेक्स्युअल एक्टिभनेस र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो। जस्तो कि चर्चित भनाइ नै छ कि ढल्कदो उमेरसँगै महिलाहरु यौन क्रियाकलाप बन्द गर्दछन् । अध्ययनका अनुसार जुन महिलाले पूर्ण रुपमा यौनगतिविधि परित्याग गरेका थिए, उनीहरु चाँडै बढी देखिएका थिए । अध्ययनले महिलाहरु जवान देखिनका लागि मध्यम उमेरमा पनि सेक्स आवश्यक छ।

म ३१ वर्षको भएँ । मेरो उचाइ ५ फुट ४ इन्च तथा वजन ७८ किलोग्राम छ । मेरो लिंगको लम्बाइ ३ दशमलव ५ इन्च तथा गोलाइ ३ दशमलव ५ इन्च छ । मेरी श्रीमतीको उमेर ३२ वर्ष, उचाइ ५ फुट १ इन्च एवं वजन ६५ किलोग्राम छ । ४ महिना भयो विवाह गरेको, एक वर्षसम्म शिशु नजन्माउने सोच राखेका छौं । अहिले अस्थायी साधन कन्डम प्रयोग गरिरहेको छु । हामी रातमा बढीमा २ पटकसम्म सम्भोग गर्छौं । सम्भोगपूर्व १० देखि २० मिनेटसम्म प्राक्क्रीडा गरी पर्याप्त मात्रामा योनि रस आएपछि मात्र सम्भोग गर्ने गरेको छु । म दुईदेखि चार मिनेटभित्र स्खलित भैसक्छु, यसबाट मेरी श्रीमती कहिल्यै सन्तुष्टि नभएको बताउँछिन् । विकल्पमा उनी आफै यौनांग चलाएर ५ देखि १५ मिनेटसम्ममा सन्तुष्टि लिन्छिन् । यसबाट मुक्त हुन अहिलेसम्म डाक्टरबाट सल्लाह लिएको छैन । हामी प्रायः सातामा एकपटक दुवैजना सफ्ट ड्रिंक -बियर, तोङ्बा) लिन बाहिर जान्छौं । सफ्ट ड्रिंक पिएको बेला १० देखि २० मिनेटसम्ममा स्खलित हुन्छु । श्रीमतिलाई यौनसन्तुष्टि दिलाउन आसन परिवर्तन गर्दा उनी बढीमा ३ देखि ७ मिने टसम्म मात्र सक्रिय हुन्छिन् । अन्तमा गले सक्दिनँ भन्छिन् र म नै सक्रिय हुन्छु, तर पनि उनी पूर्ण सन्तुष्टि नभएको बताउँछिन् । म प्रायः आसनमा उनलाई माथि राख्न वा चार पाउ टेकाउन मन पराउँछु, तर चार पाउ टेकाउँदा मोटोपनले हो वा लिंग छोटो भएर हो, लिंग यौनांगबाट बाहिर भैहाल्छ । म यस्ता समस्याबाट मुक्त हुन चाहन्छु । के मोटोपनले गर्दा वा लिंग छोटो भएर उनलाई सन्तुष्ट दिन नसकेको हो ? सम्भोगको समय लम्ब्याउन तथा लिंगको मोटाइ र लम्बाइ बढाउन के गर्नुपर्ला ?
अनु
उत्तर: लिंगको लम्बाइ र मोटोपन
लिंगको लम्बाइ तथा मोटाइ व्यक्ति अनुसार एकदमै फरक-फरक हुन सक्छ । बुझ्नुपर्ने कुरा के हो भने उत्तेजित नभएको बेलाको लिङ्गको नापले उत्तेजित लिङ्गको लम्बाइलाई प्रतिविम्बित गर्दैन । लिङ्गको नाप र आकार विशेष गरेर किशोरावस्थाको बेलामा आन्तरिक रागरस -हार्मोन) हरूका कारणले गराउने विकासमा भर पर्छ । लिङ्गको नाप वा आकारले शरीरको नाप वा आकारसँग सम्बन्ध राख्दैन । त्यसैले शरीरको आकार वा मांसपेशीको नापले पनि लिङ्गको आकारलाई प्रतिविम्बित गर्दैन । कम उचाइ र पातलो हुँदैमा लिङ्ग सानो हुने वा बढी उचाइ तथा सुगठित मांसपेशीयुक्त शरीर हुँदैमा ठूलो हुने होइन । मोटोपनका कारण बाहिरबाट हेर्दा लिङ्ग वास्तविक लम्बाइभन्दा छोटो देखिन सक्छ ।
कामसूत्रका प्रतिपादक ऋषि वात्सायनले लिङ्गको नापअनुसार खरायो, वृष -साँढे) तथा अश्व -घोडा) र योनिको गहिराइअनुसार मृगी, घोडी र हस्तिनी गरेर तीन-तीन वर्गमा विभाजित गरेका छन् । उनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसँगको मिलन समान अर्थात् ‘समरत’ मानिन्छ । त्यसबाहेक अन्य यौनसम्पर्कलाई ‘विषमरत’ भनिन्छ । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ -धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५) इन्च हुन्छ । योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको लम्बाइ सामान्यतः ३ देखि ४ इन्च हुन्छ ।
लिङ्ग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ । त्यसमध्ये एक लिङ्गको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारितामा प्रश्नहरू छन् । शल्य चिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजा आएका छन् ।
महिलाको यौनसन्तुष्टि
महिलाको सबैभन्दा यौन संवेदशील अङ्ग भगांकुर योनिभन्दा बाहिरै हुन्छ भने योनिको पनि बाहिरी भाग मात्र यौन संवेदनशील हुन्छ । त्यसैले लिङ्ग केही सानो भयो भन्दैमा महिलाले यौनसुख प्राप्त गर्नै नसक्ने कुरा छैन । यौनसम्पर्क गर्दा योनिको मांसपेशीमा संकुचन ल्याएर होस् वा तिघ्रा नजिक ल्याएर होस्, योनिमार्गलाई सानो बनाएर लिङ्गको घर्षणका लागि आवश्यक दबाब सिर्जना गर्न सकिन्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ । पर्याप्त पाक्क्रीडाकामा संलग्न भएपछि मात्र योनिमा लिङ्ग प्रवेश गराए श्रीमतीलाई चरमसुख प्राप्त गर्न सजिलो हुन्छ । अर्को कुरा, आलोपालो गरेर तपाईंको यौन चरमसुख र कुनै दिन श्रीमतीको चरम सुखका लागि समर्पित गर्नु बुद्धिमानी हुन्छ ।
मदिरा र यौन
सामान्यतः कोकाकोला वा पेप्सीजस्ता कुरालाई हल्का पेयपदार्थ भनिन्छ न कि मदिरायुक्त पेयलाई, तर कतिपयले यस्ता पेयलाई हल्का र कुनैलाई कडा भन्छन् । वास्तवमा त्यसमा कति मात्रामा रक्सीको मात्रा छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । सामान्यतः ५ आउन्स एक ग्लास सेतो वा रातो वाइन, १२ आउन्सको एक बोतल वा क्यानको सामान्य बियर वा साढे एक आउन्स ह्वीस्की वा अन्य स्पिरिट -सीधा वा मिसाइएको) मा हुने रक्सीको मात्रा उति नै हुन्छ र यसलाई ‘एक स्टयान्डार्ड ड्रिंक’ मानिन्छ । जे भए पनि बियर तथा तोङ्वा मदिरा हुन् । मद्यपान र यौनको विशेष सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको देखिन्छ । मद्यपानले आफूलाई केही खुकुलोपनको र सहजताको अनुभव गर्ने कुरा महिला तथा पुरुषहरू बताउँछन् । मद्यपान वास्तवमा यौनवर्द्धक वा यौन सक्षमता बढाउने पेयपदार्थ होइन । मानसिक पक्षलाई छोड्ने हो भने त्यसको प्रभाव नकारात्मक देखिन्छ । महिलामा यसले भगक्षेत्रमा रक्तसञ्चारमा कमी ल्याउँछ, योनिमा रस कम आउने वा सुख्खा हुने हुनसक्छ । त्यसैगरी पुरुषहरूमा लिङ्ग उत्तेजना भनेअनुसार नहुने अर्थात् कडापन पनि केही कम हुने, वीर्य स्खलनमा केही ढिलाइ हुनेजस्तो असर देखापर्न सक्छ । शेक्सपियरले म्याकवेथमा उल्लेख गरेको ‘मद्यपानले चाहनालाई त बढाउँछ तर सबै कार्यसम्पादन लान्छ’ भनाइले धेरै कुरा अर्थ्याउँछ ।
हल्का रूपमा मद्यपान सेवन गर्नुको केही सकारात्मक प्रभाव भए पनि अत्यधिक मद्यपान सेवनले अनि लत नै बस्ने गरी मद्यपान गर्नुले यौनसक्षमता अनि दीर्घकालिन रूपमा यौन जीवनलाई नै नकारात्मक असर पार्न सक्छ । यहाँ भनिरहनु पर्दैन कि मद्यपानको लत लागे जीवनका अन्य पक्षमा पनि नकारात्मक असर हुन्छन ।

८ वर्षका बालकसँग यौन सम्बन्ध राखेकोमा २१ वर्षीय युवतीलाई ८ वर्ष जेल बेलायतमा एक युवतीलाई ८ वर्षको जेल सजाय तोकिएको छ ।
एक २१ वर्षीय युवतीलाई ८ वर्षका बालकसँग ५० पटक भन्दा बढी यौन सम्बन्ध राखेको आरोपमा ८ वर्षकै जेल सजाय सुनाइएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
लोरेन मोरिस नामकी २१ वर्षीय युवतीले स्कुले वालकसँग निरन्तर २ वर्ष सम्म यौन सम्पर्क राखेको खुलासा भएपछि वोरसेस्टर क्राउन कोर्टले जेल सजाय सुनाएको हो । आफ्नो सन्तान समेत भएकी मोरिसले वालकको यौन शोषण गरिरहेको खुलासा वालक १४ वर्षका भएपछि मात्र भएको हो ।
यस अघि पनि उनी १६ वर्ष मुनिका किशोरसँग यौन सम्पर्क गरेको अभियोगमा जेल परेकी थिइन् । अदालतमा सुनुवाइ हुने क्रममा मोरिस हाँसी खुसी चुरोट खाइरहेकी देखिन्थिन् । एजेन्सी
स्त्रीको सबैभन्दा आर्कषक अंग हो स्तन । चाहे त्यो महिलाका लागी होस् वा पुरुषका लागी । चाहे त्यो कुनै सौन्र्दय प्रतियोगीतामा होस् वा पौडी पोखरीमा वा अन्य समयमा युवतीको स्तन पहिलो रोजाई हुन्छ हेराईको ।
तर पनि हत्तपत्त यिनको आकार सुन्दरतामा मानिस हराउने हुनाले यसको साइज समान हुँदैन भन्ने धेरैलाई पत्तै हुँदैन । चिकित्सकका अनुसार पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ । महिलाका दुइ स्तन मध्ये दुवै बराबर कसैको पनि हुँदैन । दुई स्तन मध्ये एउटा ठूलो र एउटा सानो हुन्छ ।
जुन आकार आकार प्राकृतिकरुपमा नै बढाउन सकिन्छ । यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा अन्य मद्दत लिन जरुरी छैन । गर्भवती भएपछि स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन् । तर युवती अवस्थामा देखिने भिन्नता धेरैलाई पत्तै हुँदैन ।

गर्भावस्थामा कतिसम्म यौनसम्पर्क गर्न सकिन्छ ? यस्तो अवस्थामा यौनसम्र्पक गर्नु हुन्छ कि हुँदैन ? यौनसम्पर्कबाट लिने आनन्द अरू कुनै उपायबाट लिन सकिँदैन ? अनि बढी हस्तमैथुनले केही असर गर्छ कि ? तपाईंका सन्देशका आधारमा तपाईं विवाहित हुनुभएको अनुमान गरेका छौं र हस्तमैथुनको कुरा पनि विवाहित जीवनकै भन्ने मानेका छौं ।
गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ ?गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई कुनै नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो तर यो प्रश्नको जवाफ भने सजिलै पाइने स्थिति छैन ।
यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क गर्न नै अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क गरिएको पाइन्छ । तपार्इंले पनि यस्तै केही सुन्नुभएको हुनसक्छ तर कतिपय चिकित्सक यसमा खासै वैज्ञानिक आधार नभएको मान्छन्, तर मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन अर्थात् आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ र यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर पर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यत: कतिपय दम्पतीले पहिलो केही महिनासम्म त गर्भ रहेको पनि थाहा पाउँदैनन् ।
कति पटक यौनसम्पर्क राख्न सकिन्छ भन्ने कुरा भने महिलाको इच्छामा छोड्नु बेस हुन्छ । गर्भवती महिलाले इच्छा गरेको तथा उनलाई कुनै असजिलो नभएको स्थिति छ भने यौनसम्पर्क राख्न परहेज गर्नुपर्ने कुनै कारण छैन । ध्यान पुर्याउनुपर्ने कुरा आफूलाई इच्छा लाग्यो भन्दैमा पुरुषले कुनै पनि किसिमको दबाब दिनु हुँदैन ।
गर्भावस्थामा किन यौनसम्पर्क राख्ने ? गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी आएको वा आकर्षण कम भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदिले यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द उठाउन सक्दैनन् । गर्भ रहेका कारण यौनसम्पर्क नै नराखिँदा पति–पत्नीबीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ । त्यसैले यसबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्छ । अरू बेला जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभई भावनात्मक सामीप्यताको निरन्तरता यसका लागि निकै सहयोगी हुन सक्छन् । गर्भावस्था कति महिनाको छ त्यसैअनुरूप केही फरक यौन आसन प्रयोग गर्नु श्रेयस्कर हुन्छ । यसमा फरक यौन आसनबाहेक अन्य सावधानी पनि अपनाउनुपर्छ । यौनसम्पर्कपश्चात् योनिरक्तश्राव, पेट दुखे वा गर्भ तुहिन सुरु भएजस्तो अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क तत्काल बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ ।
हस्तमैथुनले कस्तो असर गर्ला ?तपाईले किन यो प्रश्न गर्नुभयो, थाहा भएन । हस्तमैथुनले हानि गर्छ कि भन्ने चासो र चिन्ता धेरैलाई हुन्छ । विवाहित व्यक्तिले पनि विभिन्न परिस्थतिमा यौनचाहना शान्त पार्न यसको सहारा लिन्छन् ।
तपाईंलाई पनि थाहा भएकै कुरा हो कि यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये सबैजसोका लागि यौनअङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्क गर्दा यौनअङ्गहरू एकआपसमा घर्षण गराइन्छ । मानिसले आफ्नो यौनअङ्गको घर्षण अरू कसैको यौनअङ्गमा गराए मात्र यौन आनन्द प्राप्त गर्छ भन्ने होइन । सिद्वान्तत: सम्भोग गर्दा वा हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेकन् मिथ्या धारणा व्याप्त छन् । हस्तमैथुन गरे अनुहारमा दाग आउने, स्मरण शक्ति कम हुने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन् । यसमा तपाईंले कुनै पनि चिन्ता नलिए हुन्छ ।
बरु यसको फाइदा पो छ । अनेक भ्रम भए पनि हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ र उसको स्मरणशक्ति पनि बढ्छ । यौनचाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यवसायीसँगको यौनसम्बन्ध एवं यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि जोगिन सकिन्छ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमणहरू सर्नबाट पनि बचिन्छ । हस्तमैथुन आफैंले खराबी नगर्ने भए पनि यसैसँग जोडिएर आउने हीनताबोधले समस्या उत्पन्न गराउन सक्छ । बुझ्नुपर्ने मुख्य कुरा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी कुनै हानि–नोक्सानी गर्दैन । कतिपय स्थानमा यो प्राकृतिक यौन क्रियाकलापको उपचार गर्ने चलन छ र त्यसमा प्रशस्त खर्च गर्ने–गराइन्छ, जुन आवश्यक छैन । अनावश्यक रूपमा चिन्ता गरे वा हीनताबोध गरे त्यसको भने नकारात्मक असर पर्न सक्छ ।
यौनसम्पर्क र हस्तमैथुनबाहेक पनि यौनसम्बन्धी दृश्यपान, ध्वनिपान, यौन साहित्यदेखि लिएर यौन संवेदनशील अङ्ग जस्तै स्तन वा नितम्बको स्पर्श वा मर्दन अनि यौन परिकल्पनाजस्ता कतिपय कुराबाट पनि यौन आनन्द प्राप्त गर्न सकिन्छ । यौन आनन्द लिनु भनेको जहिले पनि चरमसुख वा वीर्य स्खलनसम्म पुग्नु नै हो भनेर मान्नु आवश्यक छैन ।

नेपाल जनस्वास्थ्य प्रतिष्ठानको ग्लोबल एन्टिबायोटिक रेजिस्टेन्स पार्टनरसिप नेपाल नामक कार्यक्रमले विश्व एन्टिबायोटिक सचेतना सप्ताह–२०१५ को उपलक्ष्यमा साता व्यापी कार्यक्रमको सुरुवात गरेको छ ।
सो कार्यक्रम अन्तरगत बिहिबार सर्वसाधारणलाई एन्टिबायोटिकको समुचित प्रयोग बारे जनचेतना दिने उद्देश्यले साइकल सिटी नेटवर्कसागको सहकार्यमा साइकल र्याली गरिएको छ । साइकल र्यालीको उद्घाटन विश्व स्वास्थ्य सगंठनका नेपाल प्रमुख डा. जोस भ्यानडियलारले गरेका थिए ।
डा. जोसका अनुसार हाल विश्वमा एन्टिबायोटिकको प्रयोग बढिरहेको छ । ‘मानिसहरुले मिठाई प्रयोग गरे जसरी एन्टिबायोटिकको प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘एन्टिबायोटिकको समुचित प्रयोग नगर्नाले जिवाणुहरुको एन्टिबायोटिक प्रतिरोध क्षमता वृद्घि भई एन्टिबायोटिकको असर कमहुने हुनाले एन्टिबायोटिकलाई सावधान पूर्वक चिकित्सकको सल्लाहअनुसार मात्र गर्नुपर्छ ।’
सोही कार्यक्रममा एन्टिबायोटिक रेजिस्टेन्स पार्टनरसिप नेपालका कार्यक्रम निर्देशक डा. समिरमणि दीक्षितले पनि एन्टिबायोटिकको प्रयोग गर्दा सावधानहुनुपर्नेमाजोड दिए । बिहिवार नै एन्टिबायोटिक रेजिस्टेन्स पार्टनरसिप नेपालले शिक्षण अस्पतालको नेपाल मेडिकल विद्यार्थी समाजसागको सहकार्यमा वसन्तपुर र शिक्षण अस्पतालको प्रांगणमा सर्वसाधारणलाई एन्टिबायोटिक सम्बन्धि जानकारी दिने उद्देश्यले स्टलहरु पनि राखिएको थियो ।

धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्।
मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ। यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ। जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन। यो छालाभित्रै जम्छ। यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो।
डन्डीफोरका चारवटा तह हुन्छन्। स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ। डन्डीफोरको पहिलो चरण ...ब्ल्याक हेड' हो। काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ। चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ। डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पुर्यानउँछ।
अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन्। कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन। तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ।
डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो। यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ। जीवनशैलीमा ध्यान दिनुपर्छ। धेरै चिल्लो खानु हुँदैन। चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ। डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ। कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन। अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ। दिनमा तीनचारपटक मुख धुनुपर्छ। छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ। डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ।
डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन्। यसका लागि लेजर थेरापी गर्नुपर्छ। डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ। यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ। यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन। केही कम गर्न सकिन्छ। डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ।

२०७२- उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा बुधबार (आज) प्रकाशित गरेको छ । परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ २ जनाको स्थगित, १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।
यस्तै आंशिक तर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ हजार ९ सय २६ अर्थात ३२.४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा ११ परीक्षार्थीको स्थगित र १ सय ८ जनाको परीक्षा रद्द भएको छ परिषद्ले जनाएको छ ।
परिषद्ले गत गत जेठ/असारमा १२ कक्षाको परीक्षा लिएको थियो । विज्ञान संकायको भने यसअघि नै नतिजा प्रकाशन भइसकेको छ ।
काठमाडौं-भारतले गरेको नाकाबन्दी खोल्ने अस्त्रका रुपमा सरकारले काठमाडौं–तराई फास्ट ट्र्याक भारतीय आइएल एन्ड एफएस कम्पनीलाई दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटारमा विभागीय मन्त्री र प्रमुख तीन दलको बैठक सुरु भएको छ।
राज्यलाई खर्बौं रुपैयाँ व्ययभार पर्ने गरी अहिलेकै प्रक्रियामा उक्त कम्पनीलाई आयोजना दिन नहुने सार्वजनिक रुपमा विरोध भइरहँदा प्रमुख तीन दलको सहमतिमा निर्णय गर्न लागिएको हो । फास्ट ट्र्याकबारे अहिलेसम्मको प्रगतिबारे प्रस्तुती गरी छलफल गरिने बैठकमा जानुअघि आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताए।
'आयोजनाको प्रस्तुती भएपछि विस्तृत छलफल तथा प्रश्न राखिनेछ,' उनले नागरिकसँग भने, 'छलफलपछि उक्त कम्पनीलाई दिन हुने वा नहुने भन्ने निर्णय हुनेछ।' सरकारका अन्य मन्त्रीले विरोध गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उक्त कम्पनीलाई दिनुपर्नेमा जोड दिँदै आएका छन्।
सरकारले भारतीय कम्पनीलाई १५ अर्ब रुपैयाँ अनुदान, ९० अर्ब रुपैयाँ सहुलियत ऋण र न्युनतम सवारी ग्यारेन्टी गरेर उक्त आयोजना दिने तयारी गरेको छ। यसरी दिँदा २५ वर्षमा सरकारले ८ खर्ब ७० अर्ब रुपैयाँ तिर्नुपर्छ। जुन नेपालको एक आर्थिक वर्षको बजेटबराबर हो।
भारतीय कम्पनीले निर्माण सम्पन्न भएको पहिलो वर्ष नै ४५ हजार १७ कार (पर कार युनिट–पिसियु) गुड्नुपर्ने र उक्त संख्या नपुगे सरकारले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने प्रस्ताव राखेको छ। यसरी आम्दानी ग्यारेन्टीको जिम्मा लिँदा २५ औं वर्षमा सरकारलाई ८ खर्ब ७० अर्ब रुपैयाँ नोक्सान पर्छ।
आयोजना निर्माण सकिएपछि पहिलो वर्ष सरकारले ग्यारेन्टी गरेको १ करोड ६४ लाख ४१ हजार ३ सय २२ र हरेक वर्ष बढ्दै गई २५ औं वर्षमा २ करोड ४७ लाख ४९ हजार ६ सय ७९ पुग्ने अध्ययनमा उल्लेख छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको जानकारीअनुसार अहिले नागढुंगा र फर्पिङबाट गरी दैनिक ८ हजार ६ सय ६८ सवारी आवागमन हुन्छ। यसैका आधारमा प्रस्तावित सवारी कुनै हालतमा नपुग्ने हुँदा सोझै राज्यको ढुकुटीबाट वार्षिक अर्बौ रुपैयाँ कम्पनीलाई तिर्नुपर्ने देखिन्छ।
भारतले गरिरहेको नाकाबन्दी फुकाउन पनि यो सडक दिन लागिएको एक उच्च स्रोतले नागरिकलाई बतायो। 'फास्ट ट्र्याक भारतीय कम्पनीलाई दिए नाकाबन्दी खोलिदिने भारतीय पक्षको प्रस्तावकै विषयमा बालुवाटारमा छलफल भइरहेको छ,' स्रोतले भन्यो। यसरी राज्यलाई नोक्सान पर्ने गरी आयोजना दिन नहुने भन्दै पूर्वमुख्य सचिव लीलामणि पौडेलले समेत निरन्तर खबरदारी गर्दै आएका छन्।

एकीकृत नेकपा (माओवादी)ले केन्द्रीय सल्लाहकार समिति सदस्य
धीरेन्द्रविक्रम नेम्वाङको निधनले पार्टीलाई गम्भीर क्षति भएको जनाएको छ ।
सो पार्टीका महासचिव कृष्णबहादुर महराले विज्ञप्ति प्रकाशित गरी पाँचथरबाट कम्युनिस्ट आन्दोलनको उच्च तहमा पुग्ने नेम्वाङको निधनबाट एमाओवादीलाई ठूलो क्षति पुगेको बताएका छन् ।
निजामती अस्पतालमा उपचारका क्रममा नेम्वाङको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो । एमाओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गरेको थियो । नेम्वाङको पार्थिव शरीरमा महासचिव महराले पार्टीको झन्डा ओढाए ।
नेम्वाङका श्रीमती र दुई छोरी छन् ।

''यस वर्षको एसएलसीमा उत्कृष्ट नतिजा ल्याउनेहरु''
२९ जेठ,भक्तपुर -भक्तपुरकी सरूको ९३.५यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा भक्तपुरकी सरू श्रेष्ठ उत्कृष्ट नम्बर ल्याउन सफल भएकी छन् । परीक्षा नियन्त्रण कार्यालयले मंगलबार प्रकाशन गरेको प्रवेशिका परीक्षाफलमा श्रेष्ठले ९३ दशमलव ५० प्रतिशत अंक ल्याएकी हुन् ।'
थिमीस्थित ग्ल्याडस्टोन एकेडेमीबाट परीक्षा दिएकी उनले ८ सय पूर्णांकमा ७ सय ४८ अंक ल्याएको सो विद्यालयले जनाएको छ । ‘हाम्री विद्यार्थी सरू श्रेष्ठले ७ सय ४८ अंक ल्याएकी छन्,’ ग्ल्याडस्टोन एकेडेमीका प्रिन्सिपल विनोदकुमार कोइरालाले राजधानीसँग भने । उनले यो अंक नेपाल टप भएको दाबीसमेत गरे ।'
‘सरू सानैदेखि मेहनती र लगनशील थिइन्,’ प्रिन्सिपल कोइरालाले भने । प्रकाशित परीक्षाफलअनुसार सरू श्रेष्ठले अनिवार्य अंग्रेजीमा ९७, नेपालीमा ८७, अनिवार्य गणितमा ९७, विज्ञानमा ९३, सामाजिक शिक्षामा ८२, स्वास्थ्य तथा वातावरणमा ९७, ऐच्छिक गणितमा ९९ र कम्प्युटर विज्ञानमा ९६ अंक प्राप्त गरेकी छन् । सो विद्यालयबाट एसएलसी परीक्षामा सहभागी ४२ जना विद्यार्थीमध्ये १७ जना विशिष्ट श्रेणी, २३ जना प्रथम श्रेणी र १ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका पनि कोइरालाले बताए ।
बुटवलका सौरभको ९३.३७'
बुटवलस्थित न्यू होराइजन विद्यालयका सौरभ न्यौपाने (०४८२६०८२) सात सय ४७ नम्बर (९३ दसमलव ३७ प्रतिशत) प्राप्त गरेका छन् । सोही विद्यालयकी ०४८६०६६थ् की छात्रा आयुष्मा अर्यालले ७३१
(९१.३७ प्रतिशत) र सि.नं.०४८५९२०ँ की छात्रा प्रिया क्षेत्रीले ७३० (९१.२५ प्रतिशत) प्राप्त गरेका छन् ।
६ पटकसम्म क्षेत्रीय शिल्ड हासिल गरेको सो विद्यालयले १ सय २९ जना विशिष्ट श्रेणी, २०२ जना प्रथम श्रेणी र २ जना द्वितीय श्रेणी प्राप्त गरेको छ । १४ भन्दा बढीले ९० प्रतिशत भन्दा बढी प्रतिशत ल्याएका छन् ।
पर्साकी आँचलको ९२.१२'
एसएलसीमा राम्रो नतिजा ल्याउन राजधानीकै प्रतिष्ठित बोर्डिङ स्कुलमा पढ्नुपर्छ भन्ने मान्यतालाई वीरगन्जकी छात्राले चुनौती दिएकी छन् । वीरगन्ज उपमहानगरपालिका–१५ की आँचल चौधरीले मंगलबार सार्वजनिक भएको एसएलसीको नतिजामा ९२ दशमलव १२ प्रतिशत ल्याई मोफसलको इज्जत माथि उकासेकी हुन् ।'
आँचलले वीरगन्ज–१५ स्थित एक सामान्य अवस्थाको विद्यासदन (बोर्डिङ) माविबाट एसएलसी परीक्षा दिएकी हुन् । आँचलले नर्सरीदेखि नै सोही स्कुलमा अध्ययन गरेकी थिइन् ।‘आँचलले उत्कृष्ट अंक ल्याई हाम्रो स्कुलको मात्रै होइन, सिंगै तराई र मोफसलको प्रतिष्ठा माथि उठाएकी छन्,’ विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङले राजधानीसँग भने, ‘खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखानलाई आँचलले चरितार्थ पारिदिएकी छन् ।’ विद्यालयकै सबैभन्दा मेहनती, जिज्ञासु र आज्ञाकारी छात्रा आँचललाई लरतरो शिक्षकले पढाउनै नसक्ने अनुभव पनि गुरुङले सुनाए '।
प्रत्येक दिन ५–६ घन्टा अध्ययन गर्ने बताउने आँचलले २०६५ सालमा काठमाडौंमा कोयस्ट नेपालले गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान ल्याएको र स्थानीय तथा क्षेत्रीय स्तरका हाजिरीजवाफ तथा वतृत्वकला प्रतियोगितामा कसैलाई जित्न नदिएको अनुभव पनि गुरुङले राजधानीलाई सुनाए । उत्कृष्ट अंक ल्याउने आँचलका बुबा–आमा दुवै जिल्लाको सामुदायिक विद्यालयका शिक्षक हुन् । आमाबुवा दुवै शिक्षक भए पनि पारिवारिक अवस्था कमजोर रहेकाले उनलाई कक्षा–३ देखि विद्यालयले नै निःशुल्क पढाउँदै आएको थियो । '
घरको अवस्था र उनको लगन देखेर उनलाई कक्षा–३ देखि निःशुल्क पढाएको प्रअ गुरुङले बताए ।
भविष्यमा एरोस्पेस इन्जिनियर पढ्ने इच्छा रहेको बताउने आँचललाई अहिले बधाईको ओइरो लाग्न थालेको छ तर उनमा भने अलिकति पनि घमण्ड छैन । आँचलको डेरामा राजधानीकर्मी पुग्दा उनी सामान्य अवस्थामा रहेकी थिइन् । ‘मेहनत गरेर पढेको थिएँ, फल पनि मिठै पाइयो,’ आँचलले भनिन् । रासस'