‘प्रेम रतन...’ लाई दुई दिनमा ७१ करोड
loading...

पहिलो दिन ४० करोड भारु कमाइ गरेको यो फिल्मले दोस्रो दिन ३१ करोड कमाएको छ । पहिलो दिनको रेकर्डमा यसले शाहरुख खानको ‘ह्याप्पी न्यू इयर’लाई भने तोड्न सकेन । ह्याप्पी न्यू इयरले पहिलो दिन ४४ करोड भारु कमाएको थियो । प्रेम रतन धन पायोले ३ दिनमा १०० करोड कमाउने अपेक्षा ट्रेड एनालिस्टहरुले गरेका छन् ।
Don't Forget To Join US Our Community