नाकाबन्दी खुलाउन नागरिक अगुवाद्वारा राजनीतिक नेतृत्वसँग भेटघाट सुरु
loading...

नागरिक अगुवाहरुको समूहले आज बिहान एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको छ । नागरिक अगुवाहरुले सरकार, आन्दोलनकारी र आवश्यक परेमा अन्तर्राष्ट्रिय पक्षसँग पनि भेटघाट, कुराकानी र सकारात्मक पहलका निम्ति अभियान चलाउनेछन् ।
यसका लागि नागरिक अगुवाहरु डा. देवेन्द्रराज पाण्डे, डा. पीताम्बर शर्मा, सीके लाल, कृष्ण हाछेंथु छन् । अभियानलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि साथ र समर्थन रहेको छ ।
Don't Forget To Join US Our Community