‘वाजिराव मस्तानी’मा ‘देवदास’को झल्को
loading...

संजयलिला भन्साली बलिउडका भव्य र रंगीन फिल्म बनाउने निर्देशक मानिन्छ । हम दिल दे चुके सनम, देवदास, ब्ल्याक हुँदै रामलिलासम्म
आइपुग्दा उनले यो छवि बनाएका हुन् ।

यसका साथै भन्सालीका प्राय: नयाँ फिल्ममा पुरानाको झलक पनि पाइन्छ । ‘रामलिला’ कि दिपिका पादुकोणमा ‘हम दिल दे चुके सनम’ कि ऐश्वर्या रायको झलक देखिएको थियो । उनको नयाँ फिल्म ‘वाजिराव मस्तानी’मा पनि ‘देवदास’को झलक देखिएको छ । रनवीर सिंह, प्रियंका चोपडा र दिपिका पादुकोणले अभिनय गरेको यो फिल्मको गीत ‘पिंगा’मा प्रियंका र दिपिकाको नृत्यलाई ‘देवदास’को गीत 'डोला रे'मा माधुरी र ऐश्वर्याको नृत्यसँग तुलना गरिएको छ ।


Don't Forget To Join US Our Community

pupup