टर्कीले सिरियाको सीमामा रुसी लडाकू विमान खसाल्यो
loading...

 टर्कीले सिरियासँगको सीमा क्षेत्रमा रुसी एफ १६ लडाकू विमान खसालेको छ । आफ्नो देशको हवाई क्षेत्र उल्लंघन गरेकाले विमान खसालिएको टर्कीका सैन्य अधिकारीहरुले बताएका छन् । रुसका रक्षा अधिकारीहरुले खसालिएको विमान रुसको भएको बताएका छन् ।

टर्कीका सञ्चार माध्यमहरुका अनुसार यो विमान सिरियाली क्षेत्रमा खसेको छ । टीभीमा प्रशारित फुटेजमा दुई पाइटल विमान दुर्घटना हुनु अघि नै बाहिर हाम फालेको देखिएको छ ।

टर्कीका प्रधानमन्त्रीले विदेश मन्त्रालयलाई नेटो, संयुक्त राष्ट्रसंघ र सम्वन्धित देशसँग परामर्श गर्न भनेका छन् ।

Don't Forget To Join US Our Community

pupup