फ्रान्स आक्रमणको विरोधमा घन्टाघरमा बत्ती
loading...

फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणको विरोधमा काठमाडौंको घन्टाघरमा फ्रान्सको राष्ट्रिय झन्डाको रंगमा बत्ती बालिएको छ ।

घन्टाघरको मध्यमा रहेका बिजुली बत्तीमा रातो, सेतो र निलो रंग बालेर फ्रान्सप्रति ऐक्यबद्धता प्रकट गरिएको हो ।

Don't Forget To Join US Our Community

pupup