मेरो उमेर १९ बर्षको भयो, अहिलेसम्म पनि यौनसम्पर्क गरेको छैन के गर्नेहोला
loading...


तपाईको जस्तै उमेरमा धेरै साथीहरुलाई यौनसम्पर्क गर्न मन लाग्छ । कतिले ब्यक्त गरे होला कतिले गरेनन् होला, अथवा अरु साथीहरुले यौनचाहना भएपछि हस्तमैथुन गरेहोला, वा अरु कुनै तवरले यौन ब्यबस्थापन गरे होला । २० बर्षको उमेरमा स्वभाबिक रुपमा यौन चाहना हुन्छ, यौनसम्पर्क  गर्दा कस्तोहोला, यौनसम्पर्क  गर्न पाएपनि हुने भन्ने जस्तो चाहना हुनु स्वभाबिक पनि हो । सबै जिज्ञासा र सबै कौतुहलताहरु मेटाउन सकिन्छ वा सम्भव छ ? छैन नी हैन, चन्द्रमामा मान्छे पुगे भनेर हामी पुग्न चाहेर हुदैँननी त । सबै कुराको समय र बेला आउँछ , यौनचाहना भयो भनेर नआत्तिानुस यो स्वभाबिक प्रक्रिया हो ।

Don't Forget To Join US Our Community

pupup