हट सोनम, आलिया र सोनाक्षी कुल(फोटो फिचरसहित)
loading...

बर्षको अन्त्यसँगै अब बलिउडमा अवार्डको रौनक सुरु हुँदैछ । करिब ६ महिना त बलिउडलाई अवार्डले छपक्कै छुनेछ । अवार्डमा पुग्न कस्तो पहिरन लगाउने र कसरी स्टाइलिष्ट देखिनेमा स्टारहरु चनाखो हुने गर्छन् । महिला कलाकारलाई पहिरनको पिरलोले सताउनेछ ।

नोभेम्बर महिनाको अन्तिम दिन मुम्बइमा ‘फिल्मफेयर ग्ल्यामर एन्ड स्टाइल अवार्ड’को आयोजना भएको छ ।

यो अवार्ड समारोहमा बलिउडका स्टार हस्तीहरु देखिए । नायक साहरुख खान कार्यक्रमम विशेष आकर्षण बने । रणवीर सिंह, बरुण धवन पनि अवार्ड समारोहको रेड कार्पेटमा देखिए ।


नायिकाहरु रेड कार्पेटमा ग्ल्यामर देखिए । नायिका सोन कपुर, आलिया भट्ट, सोनाक्षी सिन्हा, ज्याकलिन  फर्नान्डेज, मलाइका अरोरा खान अवार्ड समारोहमा ग्ल्यामर देखिएका थिए । स्टारहरुको शैलीले गसिप बजारलाई त तताउनेछ नै, उनीहरुको पहिरन चर्चा पनि मिडियाका लागि राम्रै खुराक बन्नेछ ।  




Don't Forget To Join US Our Community

pupup