जरिन कामुक नायिका बन्दै
loading...

बलिउड चलचित्र ‘वीर’ मार्फत अभिनय क्षेत्रमा पदार्पण गर्ने अभिनेत्री हुन्— जरिन खान  । सलमान खानसँग डेब्यु गरे पनि बढ्दो तौलका कारण जरिनले बलिउडमा सफलता पाउन सकिनन्  । वीरपछि जरिनले अभिनय गरेका केही चलचित्र व्यवसायिक रूपमा सफल त भए तर ती चलचित्रको सफलताको श्रेय अन्य कलाकारले पाए  ।
यतिबेला उनी ‘हेट स्टोरी–३’ मार्फत दर्शकमाझ आउन लागेकी छिन्  । मोटी अभिनेत्रीका रूपमा चिनिएकी जरिन ‘हेट स्टोरी–३’ मा भने निकै कामुक तथा आकर्षक देखिएकी छिन्  । उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएपछि उनलाई मोटी भन्नेहरूले भने जवाफ पाएको बताइन्छ  ।

हेट स्टोरी–३ को ट्रेलर


Don't Forget To Join US Our Community

pupup