मलेसियाको एक होटलमा नेपाली चेलीको बलात्कारपछि हत्या, यस्तो अवस्थामा शव फेला
loading...


रोजगारीको लागि आकर्षक मानिएको मलेसियामा नेपाली चेली कति छन  ? सरकारलाई पनि त्यसको डाटा थाहा छैन् । उनीहरु यहाँ के काम गर्छन्, कस्तो अवस्था छ, त्यो त अलि परको कुरा । सरकारलाई खालि रेमिट्यान्स भए भइहाल्यो ।मलेसियामा हाल सैयौंको हाराहारीमा नेपाली महिला यौन पेसामा लागेको पाइएको छ । नेपालबाट नै उनीहरुलाई राजी गराई यहाँ दलालमार्फत भित्र्याउने कुरा उदयपुरकी समिता थापाले भनिन् ।
मलेसियाको डिस्को, बार र होटेलहरुमा उनीहरुलाई काम गर्न लगाएको र राम्रो आम्दानी हुने गरेको झापाकी पवित्रा सुनारले भनिन्, ‘मैले त यहाँ आएको ६ महिनामा २१ लाख पठाइसकें । यो पैसा मैले धेरै दुख अपनाएर कमाएको पैसा हो । अबको ६ महिनामा घर जाने र एउटा व्यापार गरेर बस्ने उनको सोचाइ भएको बताइन् ।’
भारतको बाटो हुँदै नेपाली चेलीहरुलाई मलेसिया ३ महिना, दुबई १/२ महिना, सिंगापुर, कुवेत, मकाउको यात्रा भनेको यौन धन्दाको लागि लगिने गरिन्छ ।

Don't Forget To Join US Our Community

pupup