बोष्टनको लक्ष्मी जयन्तीमा डा. तारा शर्मा सम्मानित
loading...

बोष्टनमा महाकवि लक्ष्मी प्रसाद देबकोटा को १०६ औ जन्म जयन्तीको अवसरमा सम्पन्न कार्यक्रममा डा. तारानाथ शर्मालाई सम्मान गरिएको छ । शर्मालार्इ एक हजार एक डलर नगदसहित बिशेष अभिनन्दन गरिएको हो ।

बोष्टन निवासी नेपाली भाषा साहित्यप्रेमी शान्ती जोशी तथा प्रयागमान श्रेष्ठले यसैबर्ष स्थापना गरेको शिवजगत स्मृति प्रतिष्ठानको  ‘शिवजगत साहित्य पुरस्कार’ द्वारा शर्मालार्इ सम्मान गरिएको हो ।

बालबालीका, बृद्दबृद्दा, शिक्षा र साहित्यमा काम गर्ने वा योगदान पुराऊनेलार्इ सम्मान गर्न  प्रयागमान दम्पतिले आफ्ना बाबा शिवमान श्रेष्ठ तथा आमा जगतमाया श्रेष्ठको स्मृतिमा यस पुरस्कारको स्थापना गरेका हुन ।

कार्यक्रममा सहभागीले महाकवि प्रति बिशेष श्रद्दा सम्झना ब्यक्त गरेका थिए ।

Don't Forget To Join US Our Community

pupup