सन्नी लियोनी पुनः काठमाडौं
loading...

क्यानडेली पोर्नस्टारहुँदै बलिउड छिरेकी सन्नी लियोनी शनिबार दोस्रो पटक पति ड्यानिअल वेबरसँगै काठमाडौं आएकी छन् । गतवर्ष चैतमा पनि उनी पति ड्यानिअलसँग निजी भ्रमणमा आएकी थिइन् । शनिबार बिहानै उनले आफ्नो इन्स्टाग्राममार्फत् नेपाल भ्रमण बारेमा जानकारी दिएकी थिइन् । 'संसारमा मलाई मनपर्ने मध्येको एक ठाउँ नेपाल जाँदैछु । एकदम उत्साहित छु' पति ड्यानिअलसँगको फोटोसमेत पोष्ट गर्दै सन्नीले लेखेकी छिन् । त्यसअघि पनि उनले ट्वीट गर्दै सोही स्टाटस शेयर गरेकी थिइन् । यसअघि शुक्रबार हुने एक फेशन शोमा आउने भनिएपनि उनी एकदिन ढिलो गरी शनिबार मात्रै आएकी हुन्

Don't Forget To Join US Our Community

pupup