विप्लवको जुलुसमा स्कुले विद्यार्थी (फोटोहरु)
loading...

विप्लव नेतृत्वको नेकपा माओवादीले मंगलबार राजधानीमा भारतीय नाकाबन्दी विरुद्ध विरोध प्रदर्शन गरेको थियो । तर, प्रदर्शनमा कार्यकर्ताभन्दा बढी स्कुले विद्यार्थीहरु थिए । राजधानीका विभिन्न निजी र सरकारी विद्यार्थीहरुलाई जुलुसमा सहभागी गराइएको थियो । स्कुल पोशाकमै आएका उनीहरु नाकाबन्दीविरुद्ध नारा लगाइरहेका थिए ।
रत्नपार्कबाट सुरु भएको जुलुस पुतलीसडक, भद्रकालीहुँदै पुन: रत्नपार्क पुगेर टुंगिएको थियो ।


Don't Forget To Join US Our Community

pupup